२०७९ आश्विन १२ बुधबार

युएईले अब पाँच बर्षे मल्टिपल भिसा दिने, नेपालीको लागी यस्तो छ प्रक्रिया !

युएई : रोजगारदाता र श्रमिकबीच हुने करार तीन बर्षसम्मको हुन सक्ने र त्यसलाई सोही अवधि बरावर वा कम समयका लागि नविकरण गर्न सक्ने व्यवस्था पनि कानुनमा गरिएको समाचारमा जनाइएको छ ।

श्रम कानुनमा गरिएको सुधारका विषयमा सोमवार त्यहाँको मानव संशाधन मन्त्रालयले जानकारी दिएको हो । सो सुधार सहितको कानुन आगामी फेब्रुअरी २ तारिख देखि लागु हुनेछ ।
युएईले आफ्नो श्रम कानुनमा महत्वपूर्ण सुधारको निर्णय गरेको छ ।

श्रम कानुनले श्रमिकले नि:शुल्क मु:द्दा ल;ड्न पाउने व्यवस्था देखि यौ ;न दु:व्र्य’वहारबाट संरक्षणसम्मका व्यवस्थाहरु समेटिएको हो ।.युएईको अनलाइन खालिज टाइम्सका अनुसार श्रम कानुन सुधार अन्तर्गत कुनै श्रमिकले मु;द्दा ल;ड्नु पर्ने भएमा सो नि:शुल्क बनाइएको छ ।

एक लाख दिरामसम्मको शुल्कलाई हटाइएपछि यसबाट विदेशी श्रमिक लाभा’न्वित हुनेछन् । यसैगरी कुनै पनि श्रमिकलाई रोजगारदाताले जवर्जस्ती काममा लगाउन पाउने छैनन् ।

यसैगरी जर्वजस्ती काममा लगाउँदा नगरेमा त्यसबापत कुनै जरिवाना पनि रोजगारदाताले गर्न पाउने छैनन् ।
कुनै पनि सहकर्मी वा श्रमिकलाई यौन दु:व्र्यवहार,

जिस्क्या’उने, शारिरीरी तथा मानसिक हिं;सा गर्न
पनि नयाँ कानुनले बन्देज लगाएको छ । कुनै पनि जात, वर्ण, रंग, लिङ्ग, धर्म, रा’ष्ट्रियता आदिका आधारमा भे’दभाव गर्न नपाइने व्यवस्था पनि कानुनमा गरिएको छ ।

२०७८ पुष ४, आईतवार ०५:५० गते 1 Minute 245 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।