२०७९ आश्विन १५ शनिबार

मलेसियामा जनवरी १ देखी यस्ता ब्यक्तिहरु मात्र जान पाउने !

क्वालालम्पुर : मलेसियाले अन्तर्राष्ट्रिय पर्यटकका लागि जनवरी १ देखि बोर्डर खुला गर्ने भएको छ । पर्यटक क्षेत्र एकदमै सुस्ताएको भन्दै यसलाई अघि बढाउन मलेसियाले विभिन्न

मापद’ण्डसहित पर्यटकका लागि खुला गर्न लागिएको खबरमा उल्लेख छ । को’रोना सङ्क्र-मण दर घट्दै जाँदा खाडीका देशहरूले पनि को’रोना सङ्क्र-मण रोक’थामका लागि लगाएको प्रति’बन्ध खुकुलो बनाउँदै लगेका छन् ।

को’रोना स-ङ्क्रमण रोकथामका लागि लगाएको प्र-तिबन्ध खुकुलो बनाउँदै मलेसियाले १ जनवरी २०२२ देखि विदेशी पर्यटकका लागि आफ्नो अन्त’र्राष्ट्रिय बोर्डर खुला गर्ने खबर द स्टारले लेखेको छ ।

को”रोना म-हामारी रो-कथामका लागि लगाइएको प्र+तिबन्धका कारण अन्तर्राष्ट्रिय यात्रामा प्र-तिबन्ध लगाउँदा त्यसको असर पर्यटन क्षेत्रमा परेको मलेसियाको ठहर छ ।

म+हामा’रीपछि पर्यटकका लागि मलेसियाले आफ्नो बोर्डर खुला गर्ने निर्णय गरे पनि विदेशी कामदार लिनेबारे भने मलेसियाले औपचारिक रूपमा कुनै निर्णय गरिसकेको छैन ।

२०७८ पुष ५, सोमबार २०:५५ गते 1 Minute 1705 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।