२०७९ आश्विन २० बिहीबार

अमेरिकामा ओमि-क्रोनका सङ्क्र-मित बढ्दै, विश्व स्वास्थ्य संगठनद्धारा क्रिस’मसका कार्यक्रम र’द्द !

एजेन्सी : अमेरिकामा ओमि-क्रोनका सङ्क्र-मितहरु बढ्दै गएको देखिएको छ । यहाँ हरेक दिन यसका सङ्क्र-मित बढ्ने गरेका बताइएको छ । अमेरिकाका स्वास्थ्य अधिकारीहरुले पछिल्लो समयमा त अमेरिकामा हुने गरेको को’रोनाको सङ्क्र’मणमा

सबैभन्दा धेरै सङ्क्र’मण ओमि-क्रोनका कारणले हुन लागेको देखिएको बताएका छन् । अमेरिकाका प्रमुख सङ्क्रा’मक रोग विशेषज्ञ डा. एन्थोनी फा’उचीले क्रि’समसका बेला गरिने यात्राले को’भिडवि’रुद्ध खोपको पूर्ण मात्रा लगाएकाहरूमा पनि ओमि-क्रोनको सङ्क्र’मण सर्न सक्ने बताउनुभएको छ ।

यसअघि पनि अमेरिकाको सेन्टर्स् फर डिजिज क’न्ट्रोल एन्ड प्रिभे’न्सन र विदेश मन्त्रालयले अमेरिकीहरूलाई स्पेन, फिनल्यान्ड र लेबननसहित आठवटा देशमा यात्रा न’गर्न सुझाव दिएका छन् । अमेरिकाका अधिकारीहरुले विश्वका अरु देशका तु’लनामा ओमि’क्रोन भा’इरस अमेरिकाका निकै नै दू्रत गतिमा फै’लिएको जनाएका छन् ।

उनीहरुले गएको डिसेम्बर १ मा मात्र अमेरिकामा पहिलो सङ्क्र’मित देखिएकामा अहिले आएर यहाँका करिब ४८ राज्यमा नै यो सङ्क्र’मण फैलिएको जनाएका छन् । उता को’भिडको ओ’मिक्रोन भे’रिअन्ट फैलिरहेका बेला जनस्वास्थ्यको

रक्षाका लागि भन्दै आफ्ना छुट्टीका कार्यक्रमहरु तथा योजना रद्द गर्न सर्वसा’धारणलाई विश्व स्वास्थ्य संगठनले आग्रह गरेको पनि गरेको छ । विश्व स्वास्थ्य संगठनका प्रमुख डा. टेड्रोस एड्हा’नोम गेहब्रे’यससले कठिन परिस्थिति भएकाले यस्तो कठिन निर्णय गर्न पनि पछि हट्न नहुने सुझाव पनि सबैलाई दिनुभएको छ ।

उहाँले ओमि’क्रोन डे’ल्टा भेरिअ’न्टभन्दा निकै तीव्र गतिमा फैलिरहेको तथ्य पत्ता लागेको भन्दै यो क्रिसमसका बेला हुने ओहारदोहोरले अझ धेरै असर गर्ने’तर्फ सबैजना सचेत हुनुपर्ने बताउनुभयो । क्रिस’मसका बेला हुने यात्राले को’भिडको नयाँ भे’रियन्ट फै’लाउने अमेरिकी विज्ञको पनि भनाई यसअघि नै आएको थियो । फ्रान्स र ज’र्मनीसहित कैयौँ राष्ट्रले क’डा नियमहरू लागु गर्नुका साथै नयाँ भेरि’अन्ट फैलिन नदिनका लागि यात्रामा प्रति’बन्ध पनि लगाइरहेका छन् ।

२०७८ पुष ६, मंगलवार २०:०३ गते 1 Minute 374 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।