२०७९ आश्विन १० सोमबार

मलेसियामा बाढीबाट १७ को मृ’त्यु, ७० हजार जना विस्था-पित !

एजेन्सी : मलेसियामा हालै आएको बा’ढीबाट कम्तीमा पनि १७ जनाको ज्यान गएको छ । सो बाढीमा परी अरु ७० हजार जना वि’स्थापित भएका बताइएको छ ।

हालै मलेसियामा आएको बा\ढीले धेरै नागरिक प्र’भावित भएका समाचारमा उल्लेख गरिएको छ । मंगलबार यहाँ ९ जनाको ज्यान गएको बताइएको हो । बा’ढीमा परी हराइरहेका

उनीहरुको श’व भेटिएको अधिकारीहरुले जानकारी दिएका छन् । सात राज्यमा नै बाढीले क्षति पु¥र्‍याएको छ । बाढीका कारण मलेसियामा आधारभूत सेवामा पनि क्ष’ति पुगेको बताइएको छ ।

थप समाचार, आन्तरिक मन्त्रालयका अनुसार अक्टोबर १० देखि डिसेम्बर ३१ गतेभित्र आफ्नो गैर’कानुनी हैसि’यतलाई वैध बनाउन पाउने व्यस्था लागू गरिने भएको हो ।

उक्त कानुनसँगै गैर’कानुनी रुपमा बसेका श्रमिकले कै’द वा जरिवा’नाबिनै वैधा’निककता हुने पाउने अवसर पाएका छन् । कतार सरकारको ल्याएको उक्त कानुनले कामदार भिसा र भ्रमण भिसा सकिएर गैर’कानुनी रुपमा बसे पनि वैधा’निकता पाउनेछन् ।

यसैगरी अब, कम्पनीबाट भिसा नवीक’रण नभएका, कम्पनी छाडेर अन्यत्र लुकिछिपी काम गर्ने श्रमिकहरुले वैधा’निकता पाउने छन् । कतारले यसअघि २०१७ मा पनि गैरकानुनी ढंगले बसेकाहरुलाई आममाफी दिएको थियो ।

२०७८ पुष ७, बुधबार २०:३० गते 1 Minute 179 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।