२०७९ आश्विन १० सोमबार

जापानको ओसाकामा ओमि-क्रोन भेरि’यन्ट समुदायमा फैलिएकाे आशङ्का !

डिसेम्बर २२, टोकियो : जापानले ओसाका प्रिफे’क्चरमा को-भि’ड-१९ को ओ’मिक्रोन भेरि’यन्ट पुष्टि’को प्रबल सम्भावना भएको पाइएको बताएको छ । विदेशमा यात्रा गरेका एक जापानी व्यक्ति र उनको परिवारका तीन सदस्यहरूलाई को-

भि’ड-१९ भेटिएको र उनीहरूमा को-भि’डको ओ’मिक्रोन भेरि’यन्टसँग मिल्दाजुल्दा लक्ष’णहरू भेटिएकाले पुष्टिका लागि थप अनु’सन्धान भइरहेको जापानी अधिकारीले बताए । हालै विदेशमा यात्रा गरेका ३० वर्षका व्यक्तिलाई होटेलमा क्वारेन्टीनमा बसेपनि उनीसँग परिवारका अन्य

सदस्यसँग भेट भएको र प्रारम्भिक परीक्ष’णले उनलाई ओ’मिक्रोन भे’रियन्ट सङ्क्र’मण भएको पु’ष्टि गरेको छ । संक्रमित भएको आशङ्का गरिएका ३० वषीर्य पुरुष र उनकी श्रीमती र १० वर्षभन्दा कम उमेरकी बालिका रहेकी छन् ।
उनीहरूलाई ज्व’रोलगायत हल्का लक्षणहरू देखा परेपछि

शनिबारदेखि सोमबारसम्म अस्पतालमा भर्ना गरिएको थियो ।ओसाका प्रि’फेक्चर प्रशासनले विदेशबाट आएका संक्रमित ती युवासँग परिवारका सदस्यहरूसँग हेलमेल भएको पहिचान गरिसकेको बताएको छ ।

स्वास्थ्य अधिकारीहरूले थप परीक्ष’णलाई अघि बढाएका छन् भने उनीहरूको स्वास्थ्य अवस्थाको निगरानी पनि गरेका छन् । ओसाकाका ग’भर्नर हि’रोफुमी योशिमुराले कडा सीमा नियन्त्रण मार्फत जापानले ओ’मिक्रोन भेरियन्टको प्रवेश रोक्ने प्रयास गरेको बताए ।

उनले निय’न्त्रण प्रयासबीच उक्त घट’ना सम्भवतः जापानमा ओ’मिक्रोन संक्रमणको पहिलो घ’टना भएको बताए ।योशिमुराले त्यहाँका बासिन्दाहरूलाई ‘ओ’मिक्रोन समुदायमा फैलिएको छ’ भन्ने आधारमा आफूलाई संक्र’मणबाट जोगाउन कदम चाल्न आह्वान गरेका छन् ।

पश्चिमी क्षेत्रमा भएका घट’नाहरूलाई सामुदायिक प्रसारणको रूपमा लिनुपर्छ र सरकारले आवश्यक सबै सा’वधानीहरू अपनाउने कुरा स्वास्थ्य मन्त्री शिगेयुकी गोटोले बताए । गोटोले भने, ‘यतिबेला देशमा को-भि’डको ओ’मिक्रोन संस्करण समुदायसम्म फै’लिएको हुनसक्नेमा कुरामा अझै प्रश’स्त

आधारहरू नभेटिएको भएपनि सा’वधानी अपनाउनु राम्रो उपाय हुनेछ ।’ प्रधानमन्त्री फुमिओ किशिदाले मंगलबार बताएअनुसार जापानले आगामी वर्षको जनवरीको सुरुमा ‘केही समयको लागि’ वर्तमान सीमा नियन्त्र’ण उपायहरू विस्तार गर्नेछ किनभने एसियाली देश कोभि’डका परिवर्तित सं’स्करण फैलिनसक्ने त’नावको अ’निश्चितताबीच सतर्क रहेको छ ।

२०७८ पुष ७, बुधबार २२:०७ गते 1 Minute 359 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।