२०७९ आश्विन १२ बुधबार

मलेसियामा बाढीका कारण १४ जनाको मृ’त्यु ७० हजार घर बार बिहिन !

डिसेम्बर २३, क्वालालम्पुर : मलेसियामा बा’ढीका कारण कम्तीमा १४ जनाको मृ’त्यु भएको छ । केही दिनदेखिको अत्यधि’क वर्षासँगै आएको बाढीका कारण ७० हजारभन्दा

बढी स्थानीय विस्थापित भएका छन् । बाढीले पूर्वीतटीय प्रान्त पाहाङ सबैभन्दा बढी प्रभा’वित भएको छ । त्यसबाहेक करिब सातवटा प्रान्त बाढीबाट प्रभावित भएका बताइएको छ ।

उद्धार’कर्ता, सहयोगदाता तथा सरकारी अधिकारीहरूले विस्थापि’तलाई सहयोग प्रदान गरेका छन् । मलेसियाको सैन्य टोली तथा उद्धा’रकर्ताहरूले बाढीपी’डित, डु’बानमा परेका तथा

विस्था’पितहरूलाई डुंगाबाट मंगलबार पनि खाद्य सामग्री वितरण गरेका थिए । बा’ढीका कारण सडक, विद्युत्, सञ्चारलगायतका सेवा अवरुद्ध भएका छन् भने उ’द्धार कार्यमा समेत क’ठिनाइ भइरहेको अधिकारीहरूले जनाएका छन् ।

२०७८ पुष ८, बिहीबार ०८:४९ गते 1 Minute 260 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।