२०७९ आश्विन ११ मंगलवार

ओमि-क्रोन तीव्र गतिमा फैलिएसँगै एयरलाइन्स कम्पनी द्वारा हजारौं उडान रद्द !

काठमाडौं : विश्वभर कोरो’नाको नयाँ भेरिय’न्ट ओमि’क्रोन तीव्र गतिमा फैलिएसँगै एयरलाइन्स कम्पनीहरूले हजारौं उडान रद्द गरेका छन्।क्रिसमस र नयाँ वर्षको बिदा मनाउनेहरुको संख्या बढिरहेको बेला उनीहरुले उडान र’द्द गरेका हुन्।

बीबीसीका अनुसार शुक्रबार मात्रै करिब २ हजार ४ सय उडान रद्द भएका छन् । शनिबार अर्थात् आज पनि २ हजार ३ सयभन्दा बढी उडान रद्द भएको समाचारमा उल्लेख छ ।शनिबार रद्द गरिएका उडानहरूमध्ये ८०० भन्दा बढी

अमेरिकी एयरपोर्टमा अवतरण वा उडान गर्ने तालिका थिए। फ्लाइटअवेयर नामक वेबसाइटका अनुसार आइतबार पनि सयौं उडानहरू रद्द हुनेछ। उडान सञ्चालनका लागि आवश्यक स्वस्थ्य व्यक्तिको अभाव भएको र आफ्ना कर्मचारीलाई पनि संक्र’मणको च’पेटामा परेको वायुसेवा कम्पनीहरूले बताएका छन्।

युरोपमा ओमि’क्रोन भे’रियन्टको फै’लावट रोक्नको लागि विदेशी उडानहरू कम गरिएको छ। यस्तो अवस्थामा हवाई उडान प्रभा’वित हुने निश्चित छ ।

तर,ओमि’क्रोनको बारेमा बाहिर आएको प्रार’म्भिक अनुस’न्धानले यो डेल्टा भेरिय’न्टभन्दा कम जो’खिमपूर्ण रहेको बताउँछ। यद्यपि, यसको द्रुत प्रसारले विज्ञहरूको चिन्ता बढाएको छ।अहिले अमेरिका र युरोपमा को’रोनाको नयाँ संक्र’मण तीव्र गतिमा फैलिएको छ। -नेपाल लाइभ बाट

२०७८ पुष ११, आईतवार १४:१० गते 1 Minute 121 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।