२०७९ आश्विन ११ मंगलवार

लामो समय कोरियामा दु:ख गरेर फर्केका यूवाले ज्या’न गु’माए !

डिसेम्बर २८, सिओल : लामो समय वैदेशिक रोजगारीको शिलशिलामा दक्षिण कोरियामा काम गरेर फर्किएका स्याङ्गजाका एक यूवकको सडक दृ’घटनामा ज्यान गएको छ।

आइतबार बेलुका पाल्पामा भएको सडक दृ’घटनामा परि उनको मृ’त्यु भएको हो। सडक दृ’घ’टनामा स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर १ छापडाँडा स्थायी घर भइ हाल तिलोत्तमा नगरपालिका वडा नम्बर ३ बनकटीमा बस्दै

आएका मोटर साइकल चालक टीका रानाले ज्या’न गुमा’एका छ्न। आइतबार बेलुका करिब ६:४५को समयमा तिनाउ गाउँपालिका वडा नम्बर ३ अर्घाछापमा बुटवल तर्फ जादै गरेको लु ४९ प २०७७ नम्बरको मोटरसाइकललाई सोही दिशा तर्फ जादै गरेको ग १ ख ४२६१ नम्बर बसले पछाडीबाट ठक्कर दिदा दुर्घ’टना हुन पुगेको हो।

दृ’घट’नामा परि घाइ’ते भएका रानामगरलाई लुम्विनि प्रदेश प्रादेशिक अस्पताल बुटवल पु¥ऱ्याउदा अस्पतालले मृ’त घोषणा गरेको हो । बस चालक स्याङ्जा पुतलीबजार नगरपालिका वडा नम्बर ३ का तिर्थराज उपाध्यायलाई प्रहरीले नियन्त्र’णमा लिएर

दुर्घ’टनाका सम्बन्धमा थप अनु’सन्धान भैरहेको पाल्पाप्रहरीले जनाएको छ। दुर्घ’टनामा ज्या’न गुमाएका टिका ३७ वर्षका मात्र थिए। लामो समय वैदेशिक रोजगारका शिलशिलामा दक्षिण कोरियामा रहेर लोक तथा दोहोरी गित प्रतिस्ठान दक्षिण कोरिया

मगर संघ दक्षिण कोरिया लगायत अन्य संघसंस्थामा लागेर सामाजिक काममा अत्यन्तै सक्रियरहेका राना स्थानिय यूवा पुस्तामाझ निकै लोकप्रिय थिए। रानाको अकल्पनिय मृ’त्यका कारण कालिगण्डकी गाउपालिका वडा नं १, २ र ३ शोकमग्न भएको छ। मृत’क रानाका श्रीमती, एक छोरी र एक छोरा छ्न। – गुरुदत्त न्यौपाने, कोरिया पाटी

२०७८ पुष १३, मंगलवार २२:५४ गते 1 Minute 603 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।