२०७९ आश्विन १२ बुधबार

अमेरिकामा आइसोलेशन को अवधि ५ दिन !

डिसेम्बर २९, काठमाडौं : अमेरिकामा लक्षण नदेखिएका को’भिड-१९ का संक्र’मितले आइसो’लेशनमा बस्नुपर्ने अवधिलाई १० दिनबाट घटाएर ५ दिन कायम गरिएको छ ।

अमेरिकाको रोग नियन्त्रण केन्द्र (सीडीसी)ले लक्षण नदेखिएका को’भिड सं’क्रमितले आइसोलेशनमा बस्नुपर्ने अवधि १० दिनबाट घटाएर पाँच दिनमा झारेको हो । केन्द्रले आइसो’लेशनमा बसेपछि थप पाँच मास्क लगाउन समेत सुझाव दिएको छ ।

निरन्तर को’भिड सं’क्रमण बढेको र अमेरिकाभर यात्रा अस्तव्यस्त भइरहेको बेला सीडीसीको पछिल्लो सुझाव आएको थियो । पछिल्लो २ दिनमा दैनिक संख्या २ लाखभन्दा बढी संक्र’मण पुष्टि भएका छन् ।

दोहा : कतारमा कोरोना भाइरस (कोभिड) को संक्रमण फेरि बढ्न थालेको छ। तारको स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार ३४३ नयाँ संक्रमित थपिएका छन्। तीमध्ये २३५ समुदायभित्रकै संक्रमित हुन् भने १०८ विदेशबाट फर्केका यात्रु हुन्।

पछिल्लो २४ घण्टामा कतारमा १४८ जना सं’क्रिमत निको भएका छन्। कतारमा अहिले सक्रिय संक्र’मितको संख्या २ हजार ९२३ रहेको छ।

यस्तै सोमबार थप एक संक्र’मितको नि’धन भएको छ । एक ८५ वर्षीय वृद्धको संक्रम’णको कारण ज्या’न गएको हो। कतारमा हालसम्म ६१६ जनाले को’भिड संक्रम’णबाट ज्यान गुमाइ:सकेका छन्। -प्रवास खबर बाट

२०७८ पुष १४, बुधबार १०:४७ गते 1 Minute 189 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।