२०७९ श्रावण २४ मंगलवार

मलेसियामा काम गर्दागर्दै इमिग्रेसनको छापा, १२ जना ईलि-गल कामदार पक्राउ !

डिसेम्बर ३०, क्वालालम्पुर – मलेसियाको केदाह इमि’ग्रेशन विभाग (JIM) को टोलीले ग्वार चेम्पेडकस्थित निर्माण स्थलमा आज छापा मार्दा अबैधानिक विदेशी कामदारको समूह

काम गरि रहेको बेला भागा भाग तर, निर्माणस्थलको सम्पूर्ण
क्षेत्रलाई इमि’ग्रेशनका अधिकारीहरूले घेरेपछि उनीहरूको भाग्ने प्रयास असफल भयो। छापा मार्ने क्रममा उनीहरु सबै निर्माणस्थलमा आफ्नो काममा व्यस्त थिए ।

बिहान ९ः३० बजेबाट सुरु भएको उक्त अपरेसनमा २२ देखि ५८ वर्ष उमेर समूहका १२ पुरुष विदेशी कामदारलाई निरीक्षणका लागि हिरा’सतमा राखिएको थियो । केदाह इमिग्रेशन विभाग उपनिर्देशक रोजमालिजा मोहम्मद रशिदले भने, कुल सात कामदारहरूमध्ये छ म्यानमारका नागरिक र एक

बंगलादेशीलाई वैध कागजात नभएको कारण पक्राउ गरिएको थियो। “हिरा’सतमा परेका सबै विदेशी कामदारहरूलाई अलोर सेतार अध्यागमन कार्यालयको प्रवर्तन डिभिजनमा लगियो।

‘त्यसका साथै हामीले निर्माणस्थलका सुपरभाइजरलाई पनि अनुस’न्धानमा सहयोग गर्न नोटिस जारी गरेका थियौँ,’ घ’टनास्थलमा भेट्दा उनले भने । अध्यागमन ऐन १९५९/६३ को दफा ६ (१) (ग) बमोजिम मु’द्दाको अनुस’न्धान भइरहेको छ ।

२०७८ पुष १६, शुक्रबार १४:३२ गते 1 Minute 427 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।