२०७९ आश्विन १२ बुधबार

“वर्ड फ्ल्यू” फैलिन थालेपछि फ्रान्समा मा-रियो ६ लाख बढी पंक्षी !

डिसेम्बर ३१, पेरिस : फ्रान्समा छ लाखदेखि छ लाख ५० हजारसम्म पंक्षीहरू मा’रिएको छ । “वर्ड फ्ल्यू” फैलिन थालेपछि सरकारले शं’कास्पद क्षेत्रका कुखुरा, हाँसलगायतका पंक्षीहरू मा’र्न लगाएको हो ।

पंक्षीको उक्त सङ्ख्या पछिल्लो एक महिनामा मा’रिएको सरकारी अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् । फ्रान्समा सन् २०१५ देखि वर्ड फ्ल्यूको महामा’री आएको र अहिले चौथो चरणको खतरा रहेको बताइएको छ ।

महामारी फैलिन सक्ने देखिएका क्षेत्रका २६ फार्मका पंक्षी अहिले मारिएका कृषि मन्त्रालयले जनाएको छ । फ्रान्स जस्तै अरु धेरै युरोपेली देशहरूमा पनि अहिले वर्ड फ्ल्युको महामारी आउने खतरा देखिएको छ । कोरोनाभाइरसको महामा’रीले मानिसलाई त्र’सित पारिरहेकै बेला वर्ड फ्ल्यू भाइरसको महामा’रीले पी’डा थपेको हो ।

थप समचार, ताप्लेजुङ : चार दिनदेखि हिउँमा फ’सेका ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ स्थित पापुङका बाबुछोराको उ’द्धारका लागि हेलिकप्टर पठाउने तयारी भएको छ ।

चौँरीगोठ सार्ने क्रममा फसेका उनीहरुलाई उद्धार गर्न आज बिहान माउ|ण्टेन एयरको हेलिकप्टर पठाउने तयारी भएको वडाध्यक्ष डण्डु शेर्पाले जानकारी दिनुभयो । अन्दाजी ५५ वर्षका लाक्पाटाँसी शेर्पा र उहाँका छोरा १५ वर्षीय पासाङ शेर्पा चार

दिनदेखि हिउँमा फसेका थिए । वडाध्यक्ष शेर्पाका अनुसार अत्यधिक हि’मपातपछि हिउँ पहि’रोमा परेका उनीहरु ओढार भेटेर त्यहीँ बसेका थिए । हिउँमा फसेका शेर्पाले शनिबार बिहान फोन गरेर हेलिकप्टर पठाइदिन आग्रह गरेको

वडाध्यक्ष शेर्पाको भनाइ छ । उनीहरुको उद्धा’रका लागि शुक्रबार प्रहरी र स्थानीय बासिन्दा सो क्षेत्रमा गएका थिए तर बाक्लो हिम’पातका कारण स्थानीय बीच बाटोबाट नै फर्किएको बताइएको छ ।

२०७८ पुष १७, शनिबार १२:०२ गते 1 Minute 186 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।