
सिड्नी : अष्ट्रेलियामा तीब्र रुपमा को’रोना भा’इरसको संक्र’मण फैलिएको छ । पछिल्लो एकदिनमा मात्रै झण्डै ३५ हजारमा को’रोना संक्र’मण पु’ष्टि भएको छ ।
बोर्डर खोलेसँगै को’रोना संक्र’मण बढेको मिडिया रिपोर्टमा उल्लेख छ । को’रोनाका कारण पछिल्लो एकदिनमा १३ जनाको मृ’त्यु भएको छ ।त्यस्तै को’रोनाका कारण हालसम्म अष्ट्रेलियामा २ हजार २५४ जनाको ज्या’न गइसकेको छ ।
अष्ट्रेलियामा सक्रिय को’रोना संक्र’मितको संख्या १ लाख ७३ हजार नाघेको छ । जसमध्ये १२८ जनाको अवस्था ग’म्भीर रहेको छ । उता बेलायतमा को’रोना संक्र’मणले नयाँ रेकर्ड बनाएको छ । रिपोर्टका अनुसार पछिल्लो एक दिनमा १ लाख ८९ हजारभन्दा बढीमा को’रोना संक्र’मण पु’ष्टि भएको हो ।
यो हालसम्मकै सबैभन्दा बढीमा संक्र’मण पुष्टि भएको रेकर्ड हो ।त्यस्तै को’रोनाका कारण थप २०३ जनाको मृ’त्यु भएको छ । को’रोनाका कारण हालसम्म बेलायतमा १ लाख ४८ हजार ६२४ जनाले ज्यान गु’माइसकेका छन् ।
को’रोना सं’क्रमण ड’रलाग्दो रुपमा बढेपनि मृ’त्युदर भने कम रहेको अधिकारीहरुले जनाएका छन् ।त्यस्तै बेलायतमा सक्रिय को’रोना संक्र’मितको संख्या २४ लाख ७४ हजारभन्दा बढी रहेको छ । जसमध्ये ८४२ जनाको अवस्था ग’म्भीर रहेको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।