२०७८ माघ ९ आईतवार

नेता भुसाल भन्छन् : ओलिले जे माग्नुभयो, मैले त्यो कहिल्यै दिन सकिनँ ।

काठमाडौं : नेकपा एमालेले स्प’ष्टिकरण सोधेका सोही पार्टीका नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले चार नेतालाई स्प’ष्टिकरण सोधेर बाँकी नेताहरुलाई ध’म्क्याएको बताएका छन्।

यो दु’र्भाग्यपूर्ण काम भयो,’ भुसालले भने, ‘रोममा दासहरुले वि’द्रोह गरेका थिए। वि’द्रोह गर्नेलाई त्यहाँका शासककले झु’ण्ड्याएर अरु दासहरुलाई त’र्साउन गरेका थिए। अहिले हाम्रो पार्टीमा चार जनालाई त’र्साएर अरुलाई ध’म्क्याउने काम भएको छ।’

उनले प्रधानमन्त्री ओलीको धरातल खस्किदैँ गएको बताए। ‘उहाँ पार्टीको नेता चुनिनु भयो, सबैले मान्यौ,’ भुसालले भने, ‘उहाँको ध’रातल खु’म्चिदैँ चार जनाले स्प’ष्टिकरण दिनुपर्ने ठाउँमा पुगेको छ।’ उनले आफूले ओलीको मागेको कुरा दिन नसकेका कारण स्प’ष्टिकरण सोधिएको टिप्प’णी गरे।

‘उहाँले जे माग्नुभयो त्यो मैले कहिल्यै पनि दिन सकिनँ,’ भुसालले भने, ‘उहाँले आफूलाई महान्, सक्षम, प्र’जातान्त्रिक आदर्शवान नेता मानेर मलाई गुटको सदस्य बनाउन चाहनुभएको थियो। त्यो म भइनँ। त्यो मान्न सकिनँ।’

उनले पार्टीगत हिसाबमा स्पष्टि’करणलाई नलिएको बताए। ‘पार्टीले गरेको काम भनेर हामीले यसलाई लिएका छैनौँ,’ भुसालले भने, ‘पार्टीका नेता क्रमशः गुटको नेता बन्नुभयो। गुट पनि सामूहिक छैन। अझ उहाँ त्यो गुटको पनि गिरोहको सरकार प्रमुख जस्तो बन्नुभएको अवस्था छ।’

एमालेका चार नेतामाथि सोधिएको स्प’ष्टिकरणलाई भुसालले ‘गि’रोहको स्टेट’मेन्ट’ को संज्ञा दिए। ‘उहाँले अझै धेरै भत्काउनुहुन्छ। परिणाम के हुन्छ भने यसबाट उहाँको अन्तिम दिन सुरु हुन्छ, कुराकानीमा भुसालले भने, ‘वास्तवमा यो ओली व्यक्तित्वको विघ’टन भइरहेको छ।’

नेकपा एमालेको चैत ७ गते बसेको के’न्द्रीय समिति बैठकले वरिष्ट नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलाई स्प’ष्टिकरण सोध्ने नि’र्णय गरेको थियो। -सेतोपाटी

२०७७ चैत्र ९, सोमबार १०:५२ गते 1 Minute 890 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार