२०७९ श्रावण २४ मंगलवार

सानै उमेरमा अर्बपति भएकी महिलाको हृदय घा’तबाट अल्पायूमा नै नि’धन !

काठमाडौं : सानै उमेरमा अर्बपति भएकी एक महिलाको अल्पा’यूमा नै नि’धन भएको छ। सोशल कम्युनिटी प्लेटफर्म ‘पंखुडी’ र घर भाडामा दिने स्टार्टअप ‘ग्राभहाउस’ जस्ता स्टार्टअपकी संस्थापक पंखुडी श्रीवास्तवको नि’धन भएको हो ।

झाँसीमा जन्मिएकी ३२ वर्षीया अर्बपति उद्यमी महिला पंखुडी श्रीवास्तवको नि’धनको खबरले सबैलाई स्त’ब्ध बनाएको छ ।
पं’खुरी श्रीवास्तवको हृदय घा’तका कारण नि’धन भएको हो । उनी कम्पनीको प्रमुख कार्यकारी अधिकृत थिइन् ।

क्मपनीले ट्वि’टरमा जारी गरेको शो’क सन्देशमा भनिएको छ, ‘हाम्रो कम्पनीको प्रमुख कार्यकारी अधिकृत पंखुडी श्रीवास्तवको २४ डिसेम्बरमा अचा नक हृदय घा’तका कारण नि’धन भयो ।’ उनका बुबा र कान्छो भाइ बेङ्गलोरमा छन् । डिसेम्बर २४ मा हृदय घा’तका कारण उनको नि’धन भएको थियो ।

श-वलाई झाँसी ल्याइयो र २६ डिसेम्बरमा अ’न्तिम सं’स्कार गरियो । पंखुडी श्रीवास्तवले आफ्नो बाल्यकालका साथी, काजू व्यवसायी आदित्यराज शर्मासँग २ डिसेम्बर २०२० मा झाँसी नजिकैको ओरछाको एउटा होटलमा विवाह गरेकी थिइन् ।

२ डिसेम्बर, २०२१ उनको विवाहको पहिलो वार्षिकोत्सव थियो । कान्छो भाइले बहिनी मुम्बई पुगेपछि बस्नको लागि फ्ल्याट चाहिएको सुनाए । उनले भाडामा फ्ल्याट पाउन धेरै कठिनाइको सामना गर्नुपरेको थियो । दला’लहरूलाई च’र्को शुल्क तिर्नुपरेको अनुभव उनीसँग थियो ।

त्यसपछि घर भेटियो। फल्याट खोज्दा हरुबाट ठ’गिएकी उनको दिमागमा घरजग्गा सम्बन्धी कम्पनी किन नखोल्ने भन्ने कुरा आयो । ठूला शहरमा मानिसहरूले घर पाउन धेरै संघर्ष गर्नु नपरोस् भनेर उनले कम्पनी शुरू गरेकी थिइन् ।

उनले २० हजार रुपैयाँमा २०१२ मा ग्राभहा’उस कम्पनी खोलेकी थिइन् । कम्पनीले यति धेरै लोक प्रियता हासिल गर्यो कि त्यसको वार्षिक कारोबार लगभग भारु ७२० करोड रुपैयाँ पुग्यो । उनलाई रतन टाटाले डिनरमा निम्तो दिएका थिए । सन् २०१६ मा नगद र इक्विटी सम्झौतामा अनलाइन क्लासि’फाइड कम्पनी क्विकरलाई बेचेकी थिइन् ।

२०७८ पुष २०, मंगलवार १३:२५ गते 1 Minute 585 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।