२०७९ श्रावण २४ मंगलवार

दक्षिण कोरियामा पनि ओमि-क्रोन सङ्क्र’मित बढ्दै, २ जनाको मृ’त्यु !

एजेन्सी : दक्षिण कोरियामा को’रोना भा’इरसको घा’तक भनिएको ओमि’क्रोन भेरि’यन्टका सङ्क्र’मित बढेको बताइएको छ । यस भाइ’रसबाट दुई जनाको ज्या’न गएको छ ।

दक्षिण कोरियामा यो भेरि’यन्टबाट पहिलो पटक यी दुई जनाको ज्यान गएको समाचारमा जनाइएको छ । यो भेरि’यन्ट निकै घात’क रहेको भनेर यसका विरु’द्धमा व्यापक सतर्कता अपनाउनुपर्ने भनिएकामा यहाँ पहिलो पटक यी दुई

जनाको ज्या’न गएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । दक्षिण कोरियामा पनि डिसेम्बरको सुरुतिर यो भेरि’यन्ट भेटिएको थियो । गत डिसेम्बर २७ मा एक र २९ तारिखमा अर्का एकजनाको यो भेरि’यन्टबाट ज्यान गएको अधिकारीहरुले जनाएका छन् ।

थप समाचार, सरकारले पूर्ण खोप लगाएको १४ दिन पुगेको र ७२ घण्टाभित्रको पीसीआर परी’क्षण रिपोर्ट नगेटि’भ भएका कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण नदेखिएका अवस्थामा

घरमै १० दिन क्वारे’न्टिनमा बस्ने गरी नेपाल भित्रने अनुमति दिने निर्णय गरेको छ । गृह मन्त्रालयले मन्त्रिपरिषद्को यही पुस ९ सङ्क्रा’मक रोग ऐन २०२० को दफा २ बमोजिम जारी आदेश संशोधनका सम्बन्धमा बैठकको निर्णय कार्या’न्वयनका

लागि मातहतका निकायलाई लेखेको पत्रमा सो कुरा उल्लेख छ । नेपाली नागरिक र कूटनीतिक वा अफिसियल पासपोर्ट वाहक वा आवासीय भिसा प्राप्त गरेका विदेशी नागरिकलाई पूर्ण खोप लगाएको १४ दिन पुगेको र ७२ घण्टाभित्रको पीसीआर परी’क्षण रिपोर्ट नगे,टिभ भएकालाई उक्त अनुमति दिने निर्णय गरेको हो ।

खोपको मात्र पूरा नगरेका वा खोपको मात्र पूरा गरेको १४ दिन नपुगेका नेपाली नागरिकको नेपाल प्रवेश विन्दुमा ए,न्टिजेन परीक्षण गर्ने तथा परीक्षणमा रिपोर्ट पो’जिटिभ देखिएकालाई संस्थागत आइसोलेशनमा पठाउन पनि पत्रमा भनिएको छ ।

२०७८ पुष २१, बुधबार १०:५० गते 1 Minute 153 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।