२०७९ श्रावण २८ शनिबार

साउदी बाट आयो खुसीको खबर, अब कामदारलाई झनै सहज !

काठमाडौं : साउदी अरबमा रोजगारदाता परिवर्तन अव सहज हुने भएको छ । विदेशी श्रमिकलाई रोज’गारदाता परिवर्तन गर्न अनुमति दिने गरी नयाँ कानुन लागु भएको स्थानीय सञ्चार

माध्यमहरुले समाचार लेखेका छन् । साउदी गजेटका अनुसार अव देखि विदेशी श्रमिकले एउटा रोजगारदाताबाट अर्को रोजगारदातासँग काम गर्ने सहज रुपमा अनुमति प्राप्त गर्नेछन् ।
श्रम कानुनमा गरिएको परिव’र्तनलाई मा’नव संशाधन तथा

सामाजिक विकास मन्त्रालयले पारीत गरेको साउदी गजेटले लेखेको छ । तर रोजगारदाता परिवर्तनका लागि सुरुमा रोजगारीका लागि निम्त्या’उने रोजगारदाताको अनुमति
हुनुपर्ने र केहि अन्य प्राव,धान पुरा भएको हुनुपर्नेछ ।

साउदी गजेटका अनुसार रोजगारदाता परिवर्तन गर्न सुरुमा रोज’गारी प्रदान गर्ने रोजगा’रदातासँग एक बर्ष काम गरेको हुनुपर्ने प्रावधा’नलाई हटाइएको छ । यसैगरी रोजगार क’रार अ’वधि सकिएका विदेशी श्रमिकले

रोजगारदाताको अनुमति विना नै नयाँ रोजगारदाता छनौट गर्न पाउने व्यवस्था पनि का,नुन सं,शोधनमा समेटिएको छ ।
यसैगरी कानुनले तोकेका प्रकृयाहरु पुरा भएमा रोजगा,रदाताको अनुमति विना नै नयाँ रोजगारदाता छ’नौट गर्न पाउने सुविधा पनि विदेशी श्रमिकलाई दिइएको समाचारमा जनाइएको छ ।

२०७८ पुष २१, बुधबार १३:५१ गते 1 Minute 1738 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।