
काठमाडौं : भ्रष्टा’चार बि-रोधी अ’भियान्ता ज्ञानेन्द्र शाहीले नेपालको ९० प्रतिशत अ’र्थतन्त्र संघाई, खे’तान, गोल्छा, दुगड, सि’प्रदी, अ’ग्रवालहरुको हातमा छ अनि यो देश
कसरी बिकास हुन्छ हामी नेपालीको बिकास हुन्छ ? भन्दै प्रश्न गरेका छन् । उनले बिनोद चौधरीलाई सबैले नेपालमा रहेका हाम्रा दाजुभाइदिदिबहिनी जस्तै थारु चौधरी सम्झेछन् उनी त भारतिय राज’स्थानका मारवाडी चौधरी हुन उहाँका बुबाले
ब्यापारीक फाईदा र प्रयो’जनका लागि नेपालको नागरिता लगेका थिए त्यसैले त नेपालमा धन कमाउने भारतिय बैंकमा जम्मा ग’र्छन संघाई, खेतान, गोल्छा, दुगड, सि’प्रदी, अग्रवाल मुख्य ब्यापारी नै यिनिहरु हुन नेपालका भन्दै उक्त कडा प्रश्न गरेका हुन् ।
शाहीको स्टाटस्ः बिनोद चौधरीलाई सबैले नेपालमा रहेका हाम्रा दाजुभाइदिदिबहिनी जस्तै थारु चौधरी सम्झेछन् उनी त भारतिय राज’स्थानका मारवाडी चौधरी हुन उहाँका बुबाले ब्यापारीक
फाईदा र प्रयोजनका लागि नेपालको नागरिता लगेका थिए त्यसैले त नेपालमा धन कमाउने भारतिय बैंकमा जम्मा गर्छन संघाई, खे’तान, गोल्छा, दुगड, सि’प्रदी, अग्रवाल मुख्य
ब्यापारी नै यिनिहरु हुन नेपालका । नेपालको ९० प्रतिशत अर्थत’न्त्र यिनिहरुको हातमा छ अनि यो देश कसरी बिकास हुन्छ हामी नेपालीको बिकास हुन्छ ? -सुर्यखबर बाट
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।