२०७९ श्रावण २४ मंगलवार

वि-वादमा तानिन थालेपछि पकेटका पत्रकारलाई पनि अन्तरवार्ता दिन छाडिन् पूजाले !

काठमाडौं : सञ्चारकर्मीहरुलाई लामा लामा अन्तर्वार्ता दिन पछि नपर्ने चर्चित नायिका पूजा शर्मालाई पछिल्ला दिनमा एउटा ग’म्भिर आ’रोप लागेको छ ।

त्यो हो ुपकेटका युट्युबर बोकेर हिँड्यो, प्यारप्यार बोल्योु ।
के यो कुरा स्विकार पूजा तयार छिन् रु यि यावत प्रश्नहरु उठीरहँदा पूजाले पछिललल्ँ आफ्नो स्वरुप नै फेर्न भ्याइन् । जहाँ पनि छिटो जाने र लामो समयसम्म बोल्ने यी

सुन्दरीले सोमबार काठमाडौंमा आयोजना भएको ‘जीवन्त नेपाल म्युजिक अवार्ड’ समारोहमा भने फरक रुप देखाइन् ।
‘रमरम मरौटी’बाट ‘वर्षको पपुलर म्युजिक भिडियो मोडल९महिला’तर्फको विधामा अवार्ड जितेकी पूजा

कार्यक्रम सुरु भएको केही समयपछि अवार्ड समारोहमा पुगिन् र आफ्नो काम सकिएपछि बाटो लागिन् । अवार्ड लिएपछि उनले मिडियासँग कुराकानी नगरी पूजा बाहिरिइन् ।

पूजाले अन्तर्वार्ताका लागि तयार भएर बसेका पत्रकारहरुको अपेक्षालाई ध्यान नदिई बाटो लागेपछि धेरै संचारकर्मी निराश देखिन् । पछिल्ला दिनमा पूजाले दिएका अभिव्यक्तिहरु वि’बादमा ता’निइरहेका बेला पूज मिडियाबाट टाढा बस्न थालेकी छिन् ।

२०७८ पुष २२, बिहीबार १०:५७ गते 1 Minute 222 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।