२०७९ श्रावण २८ शनिबार

कोरियामा भएको भि’षण आग-लागीमा ३ जना अग्नि निय’न्त्रकको गयो ज्यान !

जनवरी ६ – फेन्थेक, दक्षिण कोरिया। दक्षिण कोरियाको फेन्थेक शहरमा रहेको एक वयरहाउसमा भएको आ’गलागीमा परेर ३ जना अग्नि नियन्त्र’कको ज्या’न ग’एको छ।

विहिवार भएको यो घ’टनामा आगो नि’यन्त्रणका लागि गएका अग्नि नि’यन्त्रक आगो मै परेपछि उनिहरुको ज्या’न ग’एको हो। करिब १२ घण्टादेखि लागेको आगो अझै समेत नि’यन्त्रणमा आइ’नसकेको अधिकारीहरुले बताएका छन।

३ जनामध्ये २ जना अग्नि नियन्त्रकको मृ’त श’रिर दिउँसो १२ बजे २२ मिनेटमा भेटिएको थियो। उनिहरुको श’रिर चिस्यान बनाउने वेयर’हाउसको दोश्रो तल्लामा फेला परेको थियो। त्यसैगरी तेश्रो अग्नि नियन्त्रकको श’ब पनि करिब २० मिनेट पछि त्यहिँ नजिकै भेटिएको थियो।

घटना भएको फेन्थेक शहर कोरियाको राजधानी सउलबाट करिब ७० किलोमिटर दक्षि’णमा पर्दछ। सात तल्ला भएको यो वेयरहाउसमा आग-लागी भएको बुधबार राति करिब ११.४६ बजे रेकर्ड भएको थियो।

विहिवार विहानसम्ममा आगोलाई नि’यन्त्रणमा लिइसकिएको अवस्था थियो। तर विहान एक्कासी आगो फेरि बढ्न गएको थियो। एक्कासी आगो पुन फै’लिएपछि ति ३ जना अग्नि नि’यन्त्रक भित्रै फँ’सेको हुन सक्ने अनुमान गरिएको छ।

अन्य २ जना अग्नि निय’न्त्रक भने त्यहाँ भित्रबाट बाहिर निस्कन सफल भएका थिए। धूँवामा धेरै बेर थुनिएकाले उनिहरुको स्वास्थ स्थिति पनि बिग्रि’एको थियो। उनिहरुलाई भने तुरुन्तै नजिकैको अस्प’ताल पुर्याइएको थियो। त्यहाँको सम्बन्धित अधिकारीहरुले अहिले त्यस क्षेत्रमा लेभल २ वार्नि’ङ नोटि’स जारी गरेका छन।

वा’र्निङ २ को मतलब त्यस ठाउँका लागि अन्य क्षेत्रबाट अग्नि नियन्त्रक तथा अन्य सहयोग मागिने भएको छ। आ’गलागी भएको भवनमा थुनिएका ५ जना सर्वसाधारणलाई भने सुर’क्षित रुपमा वाहिर निकालिएको छ। कोरियाको राष्ट्रिय अग्नि एजेन्सीका अनुसार आगोमा परि ज्या’न गु’मा’एका

तिन जना अग्नि निय,न्त्रकहरुमा ५० बर्षिय लि ह्यङ सुक, ३१ बर्षका पार्क सु दोङ तथा २५ बर्षका छु यु छान रहेका छन। उनिहरु तिनैजना फे’न्थेक शहरको सोङतानमा रहेको फायरस्टे’शनमा काम गर्ने गर्दथे। राष्ट्रपति मुन जे इनले उनिहरुको यस्तो खबर सुनेर आफू निकै म’र्माहत भएको बताएका छन।

२०७८ पुष २२, बिहीबार १९:५३ गते 1 Minute 171 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।