२०७९ श्रावण २४ मंगलवार

मलेसिया ईमिग्रे-सनले छापा मा’र्दा ठूलो संख्यामा अबैधा-निक पक्राउ !

मलेसिया : मलेसिया इमि-ग्रेसन विभागले राजधानीको एक सपिङ मलमा छापा मार्दा १३ अ’वैध आप्रवासी प’क्राउ परेका छन् । ६० जना विदेशीलाई चेकजाँचका क्रममा इमि’ग्रेसनले जम्मा १३ जना अ’वैध आप्रवासी प’क्राउ गरेको उनले बताए ।

पाँच-तले परिसर लट को केन्द्रीय व्यापार क्षेत्रमा अवैध आप्रवासी अधिकतर भ्यालेट पार्किङ चालक, सुरक्षा गार्ड, क्लिनर र सेल्समैन को रूप काम गरेको पाईयो ।
मलेशिया इमि’ग्रेशन को छापा म’र्दा

” छापा मार्ने क्रममा विदेशीहरूले इमिग्रे’सन हिरा’सतमा न परोस भनि मल को ग्राहक को रूपमा परिवर्तन गरेर छिटो भाग्न खोजेका थिए , तर असफल भए,”। पक्रा’उ पर्नेमा नेपाली सहित अन्य देशका नागरिक रहेको बताइएको छ । नयाँ बर्ष संगै मलेसियाले छापालाई बढाउदै लगेको छ ।

थप समाचार : कतार सरकारले विदेशी श्रमिक तलब वृद्धि गरेको छ । कतार सरकारले एक हजार रियालभन्दा कम पारिश्रमिक भएका आप्रवासी श्रमिकको पारिश्रमिकमा एक हजार रियालले वृद्धि गरेको हो ।

यो र यस्तै प्रकृतिका समाचार एक हप्ता अगाडी नेपाली न्युज पोर्टलमा खुबै छायो , कतिले खुसी मनाए त कतिले रिस प्रकट गरे । कतारमै रहेका नेपालीहरुले यसको निकै बिरोध मात्रै गरेरनन यो ज्युज फेक हो भनेर समेत प्रायले प्रतिक्रिया दिए ।

असलमा त्यहा रहेका नेपाली कामदारले पाएको औसत तलब भनेको मात्रै १ हजार वा त्यो भन्दा एक दुई सय हढी हो त्यो पनि तलब भन्दा पनि केही अय अलाउन्सले गर्दा एक हजार वा त्यो भन्दा बढी हुन गएको हो ।

केही राम्रा कम्पनी र सरकारको स्वामित्व रहेका कम्पनीहरुमा भने कतार सरकारले भने अनुरुप नै तलब रहेको छ ।
एकै पटक एक हजार रियाल समेत थप भएका कम्पनी पनि नभएका होइनन् तर त्यो भन्दैमा सबै कम्पनीले त्यसरी नै तलब बढाएको भने होईन ।

२०७८ पुष २२, बिहीबार २०:१४ गते 1 Minute 386 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।