
जनवरी ७, क्वालालम्पुर : मलेसिया नेपाली कामदार माथि मलेसियन नागरिकले कु’ट पि’ट गरेको भिडियो यतिबेला सामाजिक संजालमा भाइरल बनेको छ। उक्त घ’टना मलेसियाको कुन ठाउँ र कुन कम्पनी अनि कु’टाइ खाने नेपाली र घट’नाको
आधिकारिक कारण भनेको खुलेको छैन। तर, भिडियो अनुसार नेपाली कामदारले म-दिरा से’वन गरेको भनेर कु’ट पि’ट गर्ने व्यक्तिले मलेशियान भाषामा बताए पनि कु-टाइ खाने नेपाली भने भिडियो मदि-रा सेवन गरेको र नराम्रो गतिविधि गरेको वा अप-शब्द बोलेको देखिँदैन।
घ-टना कहिलेको भन्ने श्रोत नखुले पनि नेपाली मज-दुर एकता समाजले उक्त भिडियो क्वालालम्पुरस्थित नेपाली राजदूतावास र श्रममन्त्रीलाईसमेत पठाएको र यस बारे उनीहरूकाे कुनै प्रतिक्रिया प्राप्त नभएको नेपाली मजदुर एकता समाजका महासचिव समर्पण भट्टराईले डिसी नेपाललाई जानकारी दिए।
यस घट-नाबारे आवश्यक जानकारी लिने काम भैरहेको नेपाली मजदुर एकता समाजका महासचिव भट्टराईले आफ्नो फेसबुक वालमा उक्त भिडियो पोस्ट गर्दै लेखेका छन्।
गल्ती सम्बन्धित कामदार कै भएपनि भिडियमा कामदारको गल्ती स्प-ष्ट देखिँदैन। विश्वका जुनसुकै देशमा पनि गल्ती अनुसारको स’जाय पाउने र भोग्नुपर्ने कानुनी व्यवस्था हुन्छ। तर यसरी एउटा श्रमिक माथि हातपात गर्ने अधिकार मलेसियन नागरिकलाई नभएकाे भन्दै वि-राेध भएकाे छ। -डिसि नेपाल बाट
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।