२०७९ जेष्ठ १२ बिहीबार

साउदी अरबकी राजकुमारी तीन वर्षपछि जेलमुक्त

जनवरी ९, रियाद : साउदी अरबकी राजकुमारी र उनकी छोरी तीन वर्षपछि जे-लमुक्त भएका छन् । राजधानी रियादमा रहेको जे-लबाट उनीहरुलाई सरकारी अधिकारीहरुले मुक्त

गरिदिएको मानव अधिकारवादी समूहले जनाएको छ ।
साउदी अरबको राज परिवारकी सदस्य ५७ वर्षीया बस्मा बिन्त साउद महिला अधिका`रवादी र संवै-धानिक राजतन्त्रका पक्षपातिको रुपमा चिनिन्छिन् ।

उनलाई सन् २०१९ को मार्चमा गिर-फ्तार गरिएको थियो । उनको स्वास्थ्यमा समस्या आएकाले प¥र्याप्त स्वास्थ्य उपचारका लागि भन्दै उनलाई रिहा गरिएको बताइएको छ तर यस बारेमा सरकारी अधिकारीहरुले भने कुनै प्रतिक्रिया दिएका छैनन् ।

उनलाई त्यति बेला उपचारका लागि स्वीजर-ल्याण्ड जाने तयारी गरिरहेका बेला प्रस्थान गर्नु केही दिन अगाडि मात्रै पक्रा’उ गरिएको थियो । उहाँको स्वास्थ्य समस्या के हो भन्ने बारेमा पनि प्रष्ट जानकारी दिइएको छैन ।

२०७८ पुष २५, आईतवार १९:४० गते 1 Minute 2302 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।