२०७८ माघ ११ मंगलवार

साउदी अरबको अलमराई कम्पनीमा ठूलो संख्यामा रोजगारको अवसर !

काठमाडौँ : साउदी अरबको बहुप्रतिष्ठित कम्पनिहरु Almarai companyमा नेपाली पुरुष तथा महिला कामदारको माग गरेको छ । Almarai कम्पनिले बिभिन्न पोस्टका लागि ५० जना नेपाली कामदारको माग गरेको हो ।

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । न्यूनतम तलब नेपाली रु. ३३,८१७/- देखि ६१,८३०/- सम्म रहने कम्पनीको डिमाण्ड लेटर मा उल्लेखित छ ।

तलब खान बस्न सहित ६१ हजार माथि रहेको छ । इच्छुक कामदारले एस. ओ. एस. म्यानपावर सर्भिस प्रा. लि. को कार्यालय धापासी, काठमाडौँ मा माघ ०१ गते अन्तरवार्ता दिनु पर्ने छ ।

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने बिमा खर्च र भिसा स्ट्याम्पीङ शुल्क, भिसा शुल्क, विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च र हवाई टिकट रोजगारदाता कम्पनीले नै बेहोर्ने छ । थप जानकारीको लागि वा डिमाण्ड हेर्नका लागि यहाँ क्लिक गर्नु वा www.baideshikjobs.com मा जानु होला ।

२०७८ पुष २६, सोमबार २२:४५ गते 1 Minute 1602 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार