२०७८ माघ ११ मंगलवार

कोरियाबाट फर्केर नेपालमै व्यावसायिक म:म उधोग, यस्तो छ प्रबिधि र आम्दानी ।

जनवरी ११, चितवन : चितवनमै पहिलो पटक स्वादिष्ठ hygienic frozen उरी (우리) मःम सञ्चालनमा आएको छ।

लामो समय कोरिया बसेका इभान गिरीले आफुले
कोरियामा सिकेको सिप र अनुभबको आधारमा सबैलाई मन पर्ने मःम लाई ब्यबसायिक रूपमा सञ्चालनमा ल्याएका हुन्।

म:म उधोग

उनका अनुसार कोरियन भाषामा ‘उरी’ को अर्थ हाम्रो हुने र मःम नेपाली सबैलाई मन पर्ने भएकोले आफुले आफ्नो म:म को नाम उरी अर्थात हाम्रो मःम राखेको बताए। खाघान्न सम्बन्धी सम्पूर्ण मापदण्ड पुरा गरेको बताउदैँ उरी मःम स्वास्थ्यको लागि अत्यन्त हितकर रहेको साथै पुर्ण हाइजेनिक समेत रहेको बताए।

प्याकेजिङ तयारी म:म

आर्थिक रूपमा सबल हुन चाहनेहरूले आफूसँग सम्पर्क गरि उरी मःम को आउटलेट लिन सक्ने साथै उरी मःम बिबाह, पार्टी एंब भोज भतेरको लागि पनि जुनसुकै परिमाणमा नेपालको जुनसुकै स्थानबाट मगाउन सकिने समेत बताए।

२०७८ पुष २६, सोमबार २३:०३ गते 1 Minute 115 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार