२०७८ माघ ११ मंगलवार

पूर्वराजा शाहले दिए सारा जनता भए भाबुक बनाउन अभिब्यक्ति, राजतन्त्र बिरो’धिले समेत गरे प्रशंसा !

काठमाडौ : पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रको की’र्ति, जनताको सुखबाहेक प्रजातन्त्रको अर्को लक्ष्य हुन नसक्ने बताएका छन्।
पृथ्वी जयन्तीको पूर्व:सन्ध्यामा सोमबार शुभकामना सन्देश

जारी गर्दै पूर्वराजा शाहले प्रणाली केवल साधन हुन् भनेका छन्। ‘जनइच्छा र प्रगतिसँग सरोकार नराख्ने प्रणा’लीका नाम जन’तन्त्र, जन’वाद, लोक’तन्त्र, गण’तन्त्र, जनग’णतन्त्र जेसुकै चयन गरिऊन्, यसले राष्ट्रहित र जनसेवाको च’रित्र धारण

गरेको छैन भने त्यो निर्थक सावित हुनेछ,’ शाहले भनेका छन्। साधन परिवर्तनलाई नै महान् उपलब्धीका रूपमा वर्णन गर्ने प्रयास हुँदै आएको भन्दै उनले असन्तु’ष्टि जनाएका छन्।
‘सबैभन्दा उन्नत दाबी गरिएको तन्त्रमा सास्ती र राष्ट्रले अस्तित्व’प्रति नै चि’न्ता गर्नुपर्ने स्थिति बन्दछ भने त्यस्तो

तन्त्रमा अभ्यासको प्रयासमा समय ब’र्बाद गर्न नहुने निष्क’र्षमा पुग्न विल’म्ब गरिनु हुँदैन,’ सन्देशमा उल्लेख छ।
शाहले हाम्रो भूगोल, माटो र पन आफ्नै धर्म संस्कृ’ति एवम् गतिविधि नै प्यारो र राम्रो लाग्ने बताए। आफ्नो गौरव’मय अस्ति’त्वलाई जोगाइराख्न हिमाल, पहाड र तराईका हामी सबै एक बनौं,’ उनले भनेका छन्। -ओटिभि नेपाल

२०७८ पुष २९, बिहीबार ०५:३४ गते 1 Minute 299 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार