२०७९ जेष्ठ १२ बिहीबार

छापा हान्न गएका प्रहरी मोबाईल चोरेर फर्किए, भिडियो भाईरल !

कैलाली : मोबाईल पसलमा छापा हान्न गएका प्रहरीले नै मोबाईल चो’रिरहेको भिडियो सार्वजनिक भएको छ । मोबाईल पसलबाट लागुऔषधको कारोबार भईरहेको भन्दै छापा मा’र्न

गएको प्रहरीले नै मोबाइल चो’रिरहेको भिडियो सार्वजनिक भएपछि संलग्न प्रहरीमा’थी कार’बाहि सुरु भएको छ ।
कैलालीको धनगढीमा सुवास रावलले सञ्चालन गरिरहेको ग्लोवल मोबाइल ग्यालरीमा छापा ‘र्न गएका प्रहरीले

मोबाईल पसलबाट दुई वटा मोबाईल चो’रेका थिए ।
माघ ५ गते साझ ८ बजे धनगढीको चौ’राहमा रहेको ग्लोवल मोबाइल ग्यालरीमा जिल्ला प्रहरी कार्यालयको टोली लागुऔ-षधका बिषयमा छापा हा’न्न पुगेको थियो ।

प्रहरीले मोबाईल पसलको खानतलासी लिनेक्रममा मोबाईल चो’रीरहेको सिसि क्यामरामा कै’द भएको भिडियोमा देख्न सकिन्छ । मोबाईल चो’रीको भिडियो सार्बजनिक भएपछि

प्रहरीले जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत एक जना हवल्दार र अर्का एक जवान हिरासतमा राखी का’रबाहि अगाडी बढाएको छ । मोबाईल ग्यालरीका सञ्चालक सुवास रावलले भिडियो प्रमाणसहित प्रहरी कार्यालयमा निवेदन दिएपछि घ’टना बाहिर आएको हो ।

२०७८ माघ ८, शनिबार २३:३५ गते 1 Minute 163 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।