
जनवरी २३, क्वालालम्पुर : मलेसियाको इमि’ग्रेसन विभाग को यो वर्ष को पहिलो ठूलो छा’पा मा १०६ गैरका’नुनी विदेशी आप्रवासी (पाटीआई) लाई पक्राऊ गर्न सफल भएका छन्।
क्वालालम्पुरको सेगाम्बुट बहगिया ताम्बाहानस्थित सुकुम्बासी गाउँमा छापा मारेर विभिन्न अपराधमा संलग्न विदेशी लाई नियन्त्रण मा लिँदा २ सय ११ विदेशीलाई चेकजाँच गरिएको थियो जसमा १०६ अबै’धानिक रहेका पाईयो।
मलेसियाको इमिग्रे’सन विभाग को यो वर्ष को पहिलो ठूलो छापा मा १०६ गैरकानुनी विदेशी आप्रवासी (पाटीआई) लाई प’क्राऊ गर्न सफल भएका छन्। क्वालालम्पुरको सेगाम्बुट बहगिया ताम्बाहानस्थित सुकुम्बासी गाउँमा छापा मारेर
विभिन्न अप’राधमा संलग्न विदेशी लाई नि’यन्त्रण मा लिँदा २ सय ११ विदेशीलाई चेकजाँच गरिएको थियो जसमा १०६ अबैधा’निक रहेका पाईयो।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।