
काठमाडौँ : यमनको एक कारागारमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्र-मणमा ७० जना मानिसको मृ’त्यु भएको हुथी विद्रो’हीहरुले बताएका छन्।
१ सय ३८ जना घाइ’ते भएका छन्। उत्तरी यमनको सो क्षेत्रमा घा-तक ब:म वि-स्फोट गराइएको बीबीसीले जनाएको छ। साउदी नेतृत्वको सैन्य गठबन्धनले सोमबार हमला गरेसँगै हुथी विद्रो-हीले पनि जवाफ हम-लाहरु बढाएको हो।
देशको उत्तरी क्षेत्र निय-न्त्रण गर्न कारागारमा रहेका ७० भन्दा मारिएको हुथी सरकारका अधिकारीहरुले दावी गरेका छन्।
आक्र-मणमा कयौं घाइते भएकाले मृ’तकको संख्या अझै बढ्नसक्ने अनुमान गरिएको छ। सो आक्र-मणमा सबैभन्दा बढी आप्रवासीहरु घा-इते भएका छन्।
विद्रो-हीले रातको समयमा गरेको हमलाका कारण टेलिकम्यु’निकेशनको मुख्य प्रणाली पनि उनीहरुकै नियन्त्र-णमा रहेको छ। सो आक्र-मणसँगै इन्टरनेटमा पनि समस्या आएको त्यहाँका अधिकारीहरुले जनाएका छन्।
का’रागारमा भएको आक्र-मणको विभिन्न मानवअधिकारवादी संघ संस्थाहरुले निन्दा गरेका छन्। यसअघि पनि हुथी वि-द्रो-हीहरुले गरेको ड्रो’न ह’मलामा ५ जना मानिसको मृ-त्यु भएको थियो। सो आक्र-मण भएको एक साता बित्न नपाउँदै फेरि अर्को ह-मला भएको हो।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।