२०७९ जेष्ठ १० मंगलवार

फ्राइ गरिएको चिकेन र माछा खानुहुन्छ भने मृ’त्यु सम्मको जोखीम !

एजेन्सी : माछा खान मनपर्छ । त्यसमा पनि फ्राइ माछा । तर, एक अध्ययन अनुसार फ्राइ गरिएको चिकेनको मासु सेवन गर्नु स्वास्थ्यका लागि निकै हा’नीकारक हुन्छ ।

दैनिक ‘फ्राइड चिकेन’ खाने महिलामा १३ प्रतिशत मृ’त्यु जो’खिम हुने अमेरिकामा गरिएको एक अध्ययनले देखाएको छ। फ्राइ गरिएको चिकेन र माछा दैनिक से’वन गर्नाले क्या’न्सरको जो’खिम बढ्ने मात्रै नभै मृ’त्युको जो’खिम

पनि बढिरहेको अनुसन्धानले देखाएको हो । अध्ययनका अनुसार दैनिक फ्राइ चिकेन खानाले महिलामा १३ प्रतिशत मृ’त्युको जो’खिम बढाउँने र १२ प्रतिशत मुटु रो’गको जो’खिम थपिने पाइएको छ। त्यसैगरी फ्राइ माछाले ७ प्रतिशत मृ’त्युको

जो’खिम र १३ प्रतिशत मुटुको जो’खिम बढाउँने पाइएको छ
अध्ययन ५० देखि ७९ उमेर समूहका १ लाख ७ हजार महिलामा गरिएको थियो।

अध्ययनकर्ताले सन् १९९३ देखि १९९८ मा खुलेका ४० स्वास्थ्य क्लिनिकमा अध्ययन गरेका थिए। १८ वर्षसम्म गरिएको उक्त अध्ययनले चिल्लो खानेकुराले महिला स्वास्थ्यमा ठूलो नो’क्सानी पुर्‍याउने निष्कर्ष निकालेको छ।

२०७८ माघ १६, आईतवार ११:१० गते 1 Minute 214 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।