
वीरगञ्ज : नेपालीहरुको महान पर्व फागु पूर्णि’मा अर्थात होलीमा का’लोबजारी र मूल्यवृ’द्धि गर्नेलाई प्र’हरीले का’रवाही गर्ने भएको छ ।
होली नजिकिंदै जाँदा पर्सामा हुनसक्ने सम्भावित मूल्य’वृद्धिलाई मध्यनजर गर्दै पर्सा प्रहरीले यस्तो नि’र्णय गरेको हो । होलीको समयमा प्रत्येक वर्ष खसी र कुखुराको मा’सुलगायत अन्य पेय पदार्थको मूल्यवृ’द्धि हुनेगरेको छ ।
पर्वको नाममा यहाँका व्यपारीहरुले ग्र,हाकलाई ठ,ग्ने गरेको गु,नासो आएपछि प्र’हरीले मूल्यवृ’द्धि र का’लोबजारी गर्नेमाथि कडा का’रवाही गर्ने निर्णय गरेको पर्साका प्र’हरी उपरीक्षक (एसपी) बेल बहादुर पाण्डले बताए ।
उनले खसीको मासु एक हजार रुपैयाँ प्रति किलोभन्दा बढीमा बेच्न नमिल्ने बताएका छन् । ‘होलीमा सबैभन्दा धेरै खसीको मासु र पेय पदार्थको मूल्यवृ’द्धि हुनेगरेको छ पाइएको छ,’ एसपी पाण्डेले भने,
त्यसैले खसीको मासुको मूल्य एक हजार रुपैयाँ प्रति किलो तोकेका छौँ । त्योभन्दा बढीमा बे’च्नेलाई का,रवाही गर्ने छौँ । त्यसैगरी पेय पदार्थको उल्लेखित मूल्यभन्दा बढीमा विक्री गरेको पाइएको ख’ण्डमा पनि हामीले कारवाही गर्ने छौँ ।’
जिल्ला प्र,हरी कार्यालय पर्सामा बुधबार आयोजित होली मिलन कार्यक्रममा तथा राष्ट्रिय स्तरका सञ्चारक’र्मीहरुसँग छलफल कार्यक्रममा बोल्दै एसपी पाण्डेले सिमानाका नजिक रहेका मदिर बेच्ने पसलहरु पनि होलीको समयमा ब’न्द गरिने बताए ।
भारतको विहार राज्यमा मादक पदा;र्थमा निषेध भएको कारण खुल्ला सिमाको फाईदा उठाउँदै भारतबाट नेपाल आएर मदिर सेवन गरेर उच्छृं:खल गतिविधि गर्ने भएकोले सिमानाका नजिक रहेका मदिरा पसलहरु होलीको समयमा बन्द गर्ने निर्णय
गरिएको उनको तर्क छ । कार्यक्रममा पर्सा,का सम्पूर्ण वरिष्ठ सञ्चारक,र्मीहरुको उपस्थिति रहेको थियो । प्रह,रीले होलीमा सार्वजनिक स्थलमा कार्यक्रम नगर्न, भीडभाड नगर्न र २५ जनाभन्दा बढी एक ठाउँमा जम्मा नहुन आग्र,हसमेत गरेको छ ।-यात्रा डेलि
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।