२०७९ जेष्ठ १० मंगलवार

साउदीमा मृ’त्यु भएको छोराको क्रि-यामा बसेका एक अभागी बाबु !

राजु सुबेदी ‘कल्पित’ नवलपुर माघ २६ , रोजगारीको शिलशिलामा साउदी अरेबिया गएको डेढ महिनामा ज्यान गुमा-एका कावासोतीका एक युवाको श-ब् झन्डै एक

महिनापछि आइपुगेको छ । कावासोती दश मगरकोट का केशब प्रसाद महतोको शब् सोमबार आइपुगेको हो। केशब साउदी पुगेको डेढ महिनामै सुतेकै अबस्थामा मृ-त भेटिएका थिए ।

सोमबार केशब को श-ब् बाकसमा आइपुग्दा पुरै गाउँ नै शोकम-ग्न अबस्थामा थियो । ३३ बर्षीय केशब प्रसाद महतोको दुइ छोरीहरु छन् भने सोमबारनै उनको अन्त्य’स्टी गरिएको छ।
केशब प्रसाद महतोको श-ब् ल्याउनको लागि हिमालयन

सामुदायिक बिकास मन्च (हिकोडेफ) द्वारा सन्चालित सुरक्षित आप्रबासन परियोजना मार्फत सहजिकरण गरेको थियो । साथै क्षतिपू-र्तिको लागि बैदेशिक रोजगार बोर्ड र इन्स्यो-रेन्स कम्पनी सग कागजपत्र को प्रक्रिया अगाडी बढाईएको परियोजना सम्योजक रितुराम सोति थापाले बताउनुभयो ।

२०७८ फाल्गुन २, सोमबार २०:४८ गते 1 Minute 867 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।