
काठमाडौं : मलेशियाको पाँच वटा कम्पनिमा SECURITY GUARD र FACTORY WORKERS को माग आएको छ ।
मलेसियाका पाँच कम्पनीको लागि 460 जनाको माग आएको छ भने बेसिक तलब 34,560 हुनेच साथै ओभर टाईमको सुविधा रहेको बताइएको छ ।
मलेसिया रोजगारको लागि माग पत्र प्रमाणिकिकरण सुरु भए संगै नेपालीको लागि धमाधम माग आउन सुरु भएको छ । लगभग २ बर्ष रोकिएको मलेसिया रोजगार संचालनमा आएको छ ।
बिस्तृत जानकारीको लागि मेनपावर कम्पनीमा सम्पर्क गर्न सकिने छ भने तल दिइएको बिज्ञापनमा उल्लेख सम्पर्क नम्बरमा फोन गर्न सक्नुहुनेछ ।
हेर्नुस् मेनपावर कम्पनीको डिटेल
Frontline Recruitment Pvt. Ltd.
+97714493645, 014493646
[email protected]
License No: 886/067/068
हेर्नुस् बिज्ञापन
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।