२०७९ आश्विन २१ शुक्रबार

मलेसियाको ५ वटा कम्पनीको लागी नेपाली सेक्युरिटीको माग !(विज्ञापन सहित)

काठमाडौं : मलेशियाको पाँच वटा कम्पनिमा SECURITY GUARD र FACTORY WORKERS को माग आएको छ ।

मलेसियाका पाँच कम्पनीको लागि 460 जनाको माग आएको छ भने बेसिक तलब 34,560 हुनेच साथै ओभर टाईमको सुविधा रहेको बताइएको छ ।

मलेसिया रोजगारको लागि माग पत्र प्रमाणिकिकरण सुरु भए संगै नेपालीको लागि धमाधम माग आउन सुरु भएको छ । लगभग २ बर्ष रोकिएको मलेसिया रोजगार संचालनमा आएको छ ।

बिस्तृत जानकारीको लागि मेनपावर कम्पनीमा सम्पर्क गर्न सकिने छ भने तल दिइएको बिज्ञापनमा उल्लेख सम्पर्क नम्बरमा फोन गर्न सक्नुहुनेछ ।

हेर्नुस् मेनपावर कम्पनीको डिटेल

Frontline Recruitment Pvt. Ltd.
+97714493645, 014493646
[email protected]
License No: 886/067/068

हेर्नुस् बिज्ञापन

२०७८ फाल्गुन ५, बिहीबार १७:३९ गते 1 Minute 393 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।