
काठमाडौं : साउदी अरबको साउदी रेडिमिक्स कम्पनीको लागी नेपाली युवाहरूको लागि रोजगारको अवसर आएको छ ।
साउदी अरबको साउदी रेडिमिक्स कम्पनीको लागी नेपाली
ड्राइभरको माग आएको छ । भने तलब १८ सय बेसिक रहेको छ । इच्छुक नेपाली नागरिकले ७ दिन भित्र सम्पर्क गर्न सक्नु हुनेछ । भने ७ दिनमा नै भिसा आउने र सात दिनमा नै उड्नु पर्ने छ ।
अन्तर्वाता मेनपावर कम्पनीको कार्यालय काठमाडौंमा फागुन १९ गते हुनेछ । बिस्तृत जानकारीको लागि मेनपावर कम्पनीमा सम्पर्क गर्न सकिने छ भने तल दिइएको बिज्ञापनमा उल्लेख सम्पर्क नम्बरमा फोन गर्न सक्नुहुनेछ ।
कम्पनीको डिटेल र बिज्ञापन हेर्नुस्
Rolex Recruitment Agency Pvt. Ltd.
+977-4721114
हेर्नुस् बिज्ञापन
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।