
खोटाङ : प्रदेश नं १ का सामाजिक विकासमन्त्री उषाकला राईले कोदोको र’क्सीलाई ब्रा’न्ड बनाउन पहल गर्ने बताउनुभएको छ । स्थानीय प्रशासनले कोदोको र’क्सी ज’फत गरिरहेको
अवस्थामा ‘ब्याण्ड भ’र्सेस ब्रा’ण्ड’को नारा लिएर प्रवद्र्ध’नमा लाग्नुभएका मन्त्री राईले शुक्रबार शपथ तथा पदभार ग्र’हण गरेलत्तै सामाजिक सञ्जालमा स्टाटस लेख्नुहुँदै साना उद्योगका रूपमा रहेको कोदोको र’क्सी उत्पादनलाई कानूनीरूपमा वै’धता
दिने प्रबन्ध मिलाउनुपर्नेमा जोड दिनुभयो । उहाँले खोटाङको दिक्तेल बजारमा यसअघि स्थानीय उत्पादनको र’क्सी प्र’हरीले ज’फत गरेर न’ष्ट गरेको विषयलाई लिएर स्थानीय सरकारको क’डा आ’लोचनासमेत गर्नुभएको थियो । मन्त्री राईले पदभार
ग्र’हण गर्नुभएलत्तै फेसबुकमा लेख्नुभएको स्टाटसमा नेपाली जनताको परि’वर्तनका लागि सामाजिक मुक्ति आ’न्दोलनमा आफ्नो यात्रा अवि’चलित रहिरहने पनि बताउनुभएको छ ।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा जन्मनुभएकी मन्त्री राईले मन्त्रीको पदभार ग्र’हण गर्नुभएपछि जन्मदिने आमाबुबा तथा खोटाङे जनतालाई धन्यवाद व्यक्त गर्नुभएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।