२०७९ जेष्ठ १० मंगलवार

नायिका पुजा शर्माले भर्खरै सार्बजनिक गरिन प्रेमी, को हुन् यी युवा ?

काठमाडौ : अभिनेत्री पुजा शर्मा पछिल्लो समय रियल लाईफको अभियुक्त बनेका अभिनेता पल शाहलाई समर्थन गरेर नया चर्चामा छिन् ।

नयाँ यसअर्थमा भनियो कि, उनी प्रायः चर्चामा आउन अनेक उपाय रच्ने गर्छिन् । भलै बोली चि’प्ल्याउनु पनि उनको विशेषता हो । पछिल्लो उपायले आफ्नो चलचित्र ‘म यस्तो गीत गाउछु-२’को ब्यापारमा मनग्गे साथ मिलिरहेको

अवस्थामा यतिबेला सो चलचित्र प्रोमोसनमा कुददै गर्दा प्रेमिको रुपमा चर्चा चलेको यु’द्ध बानियाँले भरपुर साथ दिएको चर्चा चलिरहेको थियो । अहिले उनले आफू र यु’द्धको एक तस्विरलाई आफ्नो फेसबुक एकाउन्टमा राख्दै ‘यु आर द लभ’ भन्दै आफ्नो फेसबुक प्रोफाईल ‘पुजा शर्मा’

नामलाई औ’ल्याएका छिन् । यसअर्थमा पुजाले आफ्नो प्रेमी सार्बजनिक गरेकी हुन भन्दा फरक पक्कै नपर्ला । जे होस उनको यो चर्चामा आउने अर्को काईदा नहोला पनि भन्न त सकिन्न तर उनिहरुको जोडिलाई उ’क्साउनेहरुको भने

कमेन्टमा लामै लर्को छ । जोडि सारै सुहाएको भन्दै बधाई दिन उनका फ्यानलाई भ्याइनभ्याई छ । जे होस, चाडै यो भन्दा सुखद समाचार सुन्न पाईयोस ।

२०७८ फाल्गुन २३, सोमबार ०५:४० गते 1 Minute 313 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।