२०७९ जेष्ठ ५ बिहीबार

धुर्मुस सुन्तलीलाई चम्सुरीको यस्तो सन्देश, यसरी चन्दा मग्नु परेको देख्दा मन रो यो ।(भिडियो सहित)

गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको कामको अनुगमनमा निरन्तर खटिरहने धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुस आर्थिक संट क बढ्दै गएपछि मेची महाकाली अभियानमा निस्किएका छन् ।

सोमबार बिहान रंगशालामा काम र्गे मजदुरहरुले टीका, फूलमालासहित चार हजार चार सय पाँच रुपैयाँ सहयोग गरेर उनलाई बिदाइ गरे । अभियान महाकालीबाट सुरु भई कञ्चनपुर, कैलाली, बर्दिया बाँके, दाङ, सुर्खेत, कपिलवस्तु, रुपन्देही, परासी, नवलपुर र चितवनम्म आउनेछ ।

रंगशालामा केही समय रोकिएपछि फेरि पूर्वी जिल्लाको अभियान सुरु हुनेछ । फाउन्डेसनकी उपाध्यक्ष कुञ्जना घिमिरे सन्तली भो निमार्णस्थलमै रहेर व्यवस्थापनमा सत्रि,य रहनेछिन् ।

गौतम बुद्ध अन्तराष्ट्रिय त्रिकेट रंगशाला निमार्णका लागि गत वर्षको १९ देखि २६ माघसम्म धनधान्याचल महोत्सवसमेत आयोजना गरिएको थियो ।

यसै बिच धुर्मुस-सुन्तलीले हात जोड्दै यसरी चन्दा माग्दै हिड्दै गर्दा मेरी बास्सैको एक पात्र पल्पसा डङ्गोल (चम्सुरी)ले यस्तो राम्रो काम गर्ने धुर्मुस-सुन्तलीको यस्तो ब्यथाले मन रो एको बाताएकी छिन् ।

बाँकी भिडियोमा !

२०७७ चैत्र १७, मंगलवार ०६:०६ गते 1 Minute 1226 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।