२०७८ आश्विन २ शनिबार

नेता गगन थापा भन्नुहुन्छ : प्रधानमन्त्री ओली अब घर फर्किए हुन्छ ।

काठमाडौँ : नेपाली काँग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार चलाई रहने हैसियत नभएको बताउनुभएको छ ।

प्रमुख प्रति’पक्षी दलका नेता समेत रहनुभएका नेता थापाले प्रधानमन्त्री अ‍ोली अब सरकार चलाउन छाडेर घर गए हुने बताउनु भएको हो । नेपाल शिक्षक संघ वागमती प्रदेशले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले

जनताले चुनावको बेलामा दुई पार्टी मिलेर बनेको नेकपालाई विश्वास गरेर सरकारको म्या’नडेड दिएको भएपनि ओलीले सरकारमा बसेर बदनियत देखाएको भन्दै उहाँले राज्य कब्जाको नियत छाडेर ओली घरतिर लागे हुने बताउनुभएको हो ।

प्रधानमन्त्री ओललीले जनताको जनमतलाई क’दर गर्न नसक्दा देशमा अप्ठा’रो अवस्थाको सिर्जना भएको बताउदै उहाँले जनताको आशामा तुषा’रापात नल्याउनका लागि कांग्रेसको सरकार आवश्यक रहेको बताउनुभयो ।

नेता थापाले देशको राजनिति अवस्थालाई कम्यु’निष्टहरुले संक’टमा धकेलेको हुँदा यसको निकासका लागि पनि काँग्रेस सरकारमा जानुपर्ने बा’ध्यता भएको बताउनुभयो ।

नेपाली जनताले क’म्युनिष्ट पार्टीलाई एउटा मौका दिएका थिए । तर त्यो मौका पाए पनि कम्यु’निष्टहरुले देशलाई झनै संकटमा लगरे संविधानलाई नै संक’ट पार्ने काम गरेको आ’रोप समेत लगाउनुभयो ।

२०७७ फाल्गुन २८, शुक्रबार १९:०३ गते 1 Minute 585 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार