२०७८ कार्तिक ९ मंगलवार

प्रचण्ड भन्नुहुन्छ : जुनसुकै बेला आ’न्दोलनको आँ’धीबेरी आउन सक्छ ।

बुटवल : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जरूरी परेको खण्डमा जुनसुकै समयमा आ’न्दोलनको आँ’धीबेरी सिर्जना गर्नुपर्ने स्थिति आउन सक्ने बताउनुभएको छ ।

बुटवलमा शुक्रबार राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय महाधि’वेशन उद्घा’टन गर्दै आन्दो’लन हिं’सात्मक नहुने बताउदै आवश्क्ता परेको अवस्थामा आ’न्दोलनको आँ’धीबेरी सिर्जना गरिने अध्यक्षले प्रचण्डले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘जरुरी प¥र्‍यो भने आ’न्दोलनको आँधी’बेरी सिर्जना गर्नुपर्ने स्थिति आउन सक्छ। झण्डै ७० वर्षदेखि लो’कतन्त्र, संविधानवाद, ग’णतन्त्रका लागि नेपाली जनताले संघर्ष गर्दै आएको र यसरी प्राप्त उपलब्धिलाई कुनै पनि हालतमा रक्षा गरिन्छ ।

फेरि विद्रो’ह वा फेरि हिं’साको कुरा गरेको होइन, कोही कसैमा भ्र’म नपरोस् ।’ लडेर ल्याएका उपलब्धिलाई कुनै प्रति’गामीले कु’ल्चिन नपाओस् भनेर शा’न्तिपूर्ण क्रा’न्ति हुने उहाँले बताउनुभएको छ ।

संविधानको रक्षा गर्ने कि ह’त्या भन्नेबारे देशमा ठूलो बहस भइरहेकोले सचेत हुनुपर्ने उहाँले बताउनुभयो । द’लित, मधेशी, आदि’वासी ज’नजाति, मु’स्लिमलगायतले पाएका अधिकारबाट पछाडि फर्कने त होइन भन्ने उहाँको आशंका रहेको छ ।

उहाँले भन्नुभयो, ‘अहिले नेपालमा यो परिवर्तनलाई उल्ट्या’उन, संघीय लो’कतान्त्रिक गण’तन्त्रलाई उल्ट्या’उन, द’लित, जनजातिका अधिकारलाई उ’ल्ट्याउन निकै ठुलो षड्य’न्त्र भएको छ । सो साँचो कुरा हो ।’ यसरी संघीय लोकता’न्त्रिक गण’तन्त्र उल्टाउने जस्ता निकै ठूलो ष’ड्यन्त्र भएको उहाँको आ’रोप छ।

२०७७ फाल्गुन २८, शुक्रबार १९:१७ गते 1 Minute 421 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार