२०७८ आश्विन १ शुक्रबार

माधव र झनलनाथसहितका नेताहरुलाई कारबाही गर्ने ओलीको तयारी ।

काठमाडौं : नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल र झलनाथ खनाल समूहका नेताहरुलाई का’र्वाही गर्ने तयारी गर्नुभएको छ ।

नेपाललगायत झण्डै एक दर्जन नेतालाई अनुशासन उ’ल्लंघनको आरोपमा का’रबाहीको तयारी गर्न लागिएको बताइएको छ ।
नेपाल समूहले पार्टी अनुशासन उल्लंघन गरि गु’टबन्दी गर्दै हिँडेको, सरकार जोगाउनका सा’ट्टो गिराउन लागेको भन्दै

ओली पक्षले नेपाल–खनाल पक्षका नेताहरुलाई कारबाहीको तयारी गरेको बताइन्छ । समाचार स्रो’तका अनुसार शुक्रबार ओलीनिक’टको केन्द्रीय समिति बैठकमा पार्टीमा अनुशा’सन उल्लं’घन गर्नेलाई कार’बाही गरिने छलफल भएको थियो ।

तैपनि सुवास नेम्वाङ, विष्णु पौडेललगायतले अहिले नै कार’बाही गर्न उचित नहुने भन्दै थप गतिविधि हेरेर कदम चालिनुपर्ने प्रधानमन्त्री ओलीलाई सुझा’व दिनुभएको थियो ।

२०७७ फाल्गुन २९, शनिबार १४:११ गते 1 Minute 362 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार