२०७८ आश्विन १३ बुधबार

किर्तिपुरको आयुर्वेद कलेजमा डाक्टर पढ्दै गरेकी १७ बर्षकी भट्टको रहस्यमय मृ’त्यु ।

काठमाडौ : किर्तिपुरको आयुर्वेद कलेजमा डाक्टर पढ्दै गर्नुभएकी गायत्री भट्टको मृ’त्यु भएको छ । भट्टलाई बिहीबार साथीहरुले छात्रवासमा अ’चेत अवस्थामा ओ’छ्यानमा ल’डेको अवस्थामा फे’ला पारेका थिए ।

बिहीबार बिहान साढे ८ बजे साथीहरुसँगै खाना खा’नुभएकी १७ वर्षकी भट्टलाई सोही दिनको साझँ साथीहरुले बे’होस अवस्थामा फेला पारेको कलेज प्रमुख डा.शिव मंगलले जानका’री दिनुभयो ।

साथीहरुसँग बिहान खाना खानुभएको रहेछ, शि’वरात्री भएकाले मन्दिर दर्शन गर्न जाऊ भनी साथीहरुले अ’नुरोध गर्दा आफु राती न’सुतेको र आ’गामि परीक्षाको तयारी गर्ने भन्दै नजाने बताएपछि साथीहरु मात्रै मन्दिर जानुभएछ, मंगलले भन्नुभयो, ‘दिउँसो ३/४ बजेतिर मन्दिरबाट फर्किएर साथीहरुले

कोठामा बो’लाउँदा न’बोलेपछि छिमेकीको घरबाट कोठामा हेर्दा ल’डेको देखेपछि साथीहरुले तुरुन्तै किर्तिपुर अस्पताल पु¥र्याउनुभयो तर अस्पताल पु¥र्याएको ५ मिनेटमै डाक्टरहरुले मृ’त घो’षित गर्नुभयो ।’

बीएएमएसको प्रथम वर्षमा अध्ययनरत भट्ट सुदुरपश्चिमको टपर विद्यार्थीसमेत रहेको मंगलले बताउनुभयो । महानगरीय प्रहरी वृ’त किर्तिपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) रुकेस त’ण्डुकारका अनुसार भट्टको कोठामा हेर्दा उहाँले अ’त्याधिक औ’ष’धि खानुभएको थियो ।

यद्यपी घ’टनाबारे छा’नबी’न भइरहेको उहाँले बताउनुभयो । भट्टको श’वको पो’ष्ट’मा’र्’टमा गरिएको र रि’पोर्ट आउन बाँकी रहेको डीएसपी तण्डुकारले जानकारी दिनुभयो ।भट्टको शुक्रबार पशुपति आ’र्य’घा’ट’मा दा’हसं’स्कार गरिएको छ ।

२०७७ चैत्र २, सोमबार ०७:४८ गते 1 Minute 1053 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार