२०७८ कार्तिक ९ मंगलवार

मलेशियामा फुलपातिकै दिन एक नेपालीको युवाको नि’धन !

क्वालालम्पुर : मलेशियामा फुलपातिकै दिन एक नेपाली कामदारको ज्यान गएको छ। राजधानी क्वालालम्पुर क्षेत्रको मुन्टकिरा स्थित कोरियन बिबिक्यु रेस्टुरेन्टमा कार्यरत

धिरज राईको मृ’त्यु भएको हो। संखुवासभा निबासी राई २७ बर्षे राई लामो समय देखि उक्त रेस्टुरेन्टमा कार्यरत थिए भने नेपालिहरुको चार्ड बडा दशैको अवसरमा फुलपाती मान्न आफ्नो दाजुको कोठामा गएका थिए।

फुलपातिको अघिल्लो दिन दाजुको कोठामा खानपिन गरि राती सवै सुतेका बेला उनिहरु बस्ने कन्डो’मिबियमको तला बाट हाम फालेर प्राण त्यागेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। यो घ’ट्ना बारे मृत’ककै दाजु लाई बुझ्न सम्पर्क गर्दा फोन उठेन।

दशैको मौकामा अत्य’धिक म’दिरा सेवन गरि होस गु’माएकोले कन्डो’मिनियमको तलाबाट ख’सेर उनको मृ’त्यु भएको हुन सक्ने साथिहरुले बताए। यद्यपि यो समाचार तयार पार्दा सम्म राईको के कारण मृ’त्यु भयो भन्ने आधिकारिक पुष्टि भएको थिएन।-सन्देश प्रवाह

२०७८ आश्विन २७, बुधबार १०:४८ गते 1 Minute 268 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार