२०७८ कार्तिक ९ मंगलवार

२० महिनापछि कोरियाले को’रोना रोकथामका उपाय र नियमहरु खुकुलो बनाउने !

२० महिनापछि कोरियाले को’रोना रोकथामका उपाय र नियमहरु खुकुलो बनाउने !

सोउल : दक्षिण कोरियाका प्रधानमन्त्री Kim Boo-kyum ले अब विश्व समुदाय कोभिड -१९ को प्रकोपको साथ जिउनुपर्ने बताएका छन ।

दक्षिण कोरियाली सरकारको मानिसहरु बिस्तारै सामान्य जीवनमा फर्कने उद्देश्य सहितको “Vac’cine pass ” तयारीमा जाने योजना बारे आज बुधबार सार्बजनिक

ब्रीफिङ गर्दै प्रधानमन्त्री किम बू क्युमले भने “अब दक्षिण कोरिया काे’भिड- १९ को साथ जीउने ” योजना अपनाउने तयारीमा छ। नयाँ योजना अन्तर्गत भा’इरस रोकथामका उपाय र नियमहरुलाइ सहज बनाउने संकेत दिए, जुन नोभेम्बर सुरु

बाट शुरु हुने अपेक्षा गरिएको छ । कोरो’नाको जोखि’मलाइ सबैभन्दा सिरियस लिने दक्षिण कोरियाले पछिल्लो दिनमा नियमहरु खुकुलो पार्न लागेको संकेत गरेको छ ।-एजेन्सी

२०७८ आश्विन २७, बुधबार १२:०४ गते 1 Minute 104 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार