२०७८ कार्तिक ९ मंगलवार

काठमाडौँबाट चरिकोट जाँदै गरेको बस दुर्घ’टना, ३३ जना…

काठमाडौँ : बाट दोलखाको चरिकोट जाँदै गरेको रिर्जभ बस लामोसाँघु जिरी सडकखण्डको सात किलोमा दु’र्घ|टना भएको छ। आज भएको दु’र्घ’टनामा बसमा सवार कम्तीमा ३३ घा’इते भएका छन्, तीनको अवस्था ग’म्भीर रहेको छ।

काठमाडौँमा चल्ने कान्तिपुर यातायातको बा ४ ख १८०२ नम्बरको बस दु’र्घटनामा परेको हो। बढी भारका कारण गाडीले उकालोमा तान्न नसकेर पछि ध’केलिएपछि दु’र्घ’टनामा परेको बताइएको छ। बस बाटोबाट १० मिटर तल ख’सेको छ। स्थानीयवासी र प्रहरीले घा’इतेको उ’द्धार गरेको

सिन्धुपाल्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन अधिकारीले
जानकारी दिए। ग’म्भीर घा’इतेलाई उप’चारका लागि धुलिखेल पठाइएको र अन्यको स्थानीय अस्पतालमा उपचार भइरहेको अधिकारीले जानकारी दिए। त्यस्तै मुगुमा भएको बस दु’र्घटनामा मृ’त्यु हुनेको संख्या ३२ पुगेको छ।

२४ जनाको घ’टनास्थलमै, ४ जनाको उद्धार गरी ताल्चा विमानस्थल पु¥र्‍याउने क्रममा र ४ जनाको उपचारका लागि नेपालगञ्‍ज पु¥र्‍याएपछि मृ’त्‍यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिए ।

उनका अनुसार दु’र्घटना ग’म्भीर घा’इते भएका चारजना उपचारका क्रममा बाँकेको नेपालगन्ज मृ’त्यु भएपछि मृ’तकको संख्या ३२ पुगेको हो । उपचारको लागि पठाइएका १६ जना घा’इतेमध्येबाट चार जनाको मृ’त्यु भएको उनले बताए। ‘२४ जना घ’टनास्थलमा र अरू थप चार जनालाई एयरपोर्ट पु¥र्‍याउँदैमा मृ’त्यु भयो।

बाँकी घाइ,ते १६ जनालाई हामीले नेपालगञ्ज र कोहलपुर पठाएका थियौं ।थप चार जनाको उपचारको क्रममा मृ’त्यु भएको खबर आएको छ,’ उनले भने । घट’नास्थलमा मृ’त्यु भएकामध्ये १६ जना पुरूष, ७ जना महिला र १ जना बालक छन् । नेपालगञ्जमा अहिले १२ जनाको उ,पचार भइरहेको प्रहिले जनाएको छ ।

३ जना गाडीबाट हा’म फा’लेको र २ जना दु’र्घटना हुनुभन्दा केही समय अघि ओ’र्लिएको प्रहरीले बताएको छ ।
नेपालबाट सुर्खेत हुँदै मुगुका लागि गएको भे १ ख ३१६७ नम्बरको बस मंगलबार दिउँसो पौने २ बजेतिर दु’र्घट,नामा परेको थियो ।

प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछानेले चालक दलबहादुर रावलको मात्र स’नाखत भएको बताए ।प्रहरीले चालकको सिटमुनिको टायर पञ्चर भई दु’र्घटना भएको हुनसक्ने अनुमान गरेको छ ।

यद्यपि दु’र्घ’टनाको कारण थप अनुस’न्धानबाट मात्र यकिन हुने प्रदेश प्रहरी कार्यालयले जनाएको छ । बस सडकबाट अन्दाजी ३०० मिटर तल ख’सेको थियो । नेपालगञ्जबाट सोमबार छुटेको उक्त बसमा ४५ यात्रु सवार थिए ।घा’इतेलाई सुर्खेत बेस क्याम्पमा रहेको नेपालीको सेनाको हेलिकप्टर र

समिट एअर विमानमार्फत नेपालगञ्ज ¥याइएको थियो ।
मृ’तक मुगुको गमगढी, छायाँनाथ रारा नगरपालिका क्षेत्रकै बढी रहेको बताइएको छ ।दु’र्घटनालगत्तै मुगुबाट प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतसहित सुरक्षा निकायका प्रमुख उद्धारका लागि ख’टिएका थिए ।

२०७८ आश्विन २८, बिहीबार ०७:०६ गते 1 Minute 163 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार