२०७८ आश्विन ६ बुधबार

ज्ञानेन्द्र शाहीलाई राजावादी भनेपछि पत्रकार संग पर्यो चर्काचर्की, रामकुमारी झाँक्रीको झाँको झारे !(भिडियो सहित)

काठमाण्डौ : सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीलाई धेरैले राजाबादी भन्ने आरो’प लगाउँदै आईरहेका छन् । यद्यपी उनले भने यो केवल आ’रोपकालागी आरो’प मात्र भएको बताउँदै आफु राजा’बादी नभएको बताएका छन् ।

उनले एक अन्तरवा’र्तामा प्रश्नकर्ताले सोधेको प्रश्नमा जवाफ दिंदै आफु राजाबादी नभएको बताएका हुन् । ‘मैले राजा आऊ देश बचाऊ भनेर नारा लगाएको देख्नु भएको छ ? मैले कहिल्यै राजा नै चाहिन्छ भनेर भनेको सुन्नु भएको छ ?’ शाहीले भने ।

अभियन्ता शाहीले ने’तृ राम कुमारी झाँक्रि प्र’क्राउ परेको विषयलाई मिडिया र राजनीतिक दलले प्राथमिकता दिएको भनेर त्यसको चर्को विरोध गरे । उनले भने,‘यो लोक’तन्त्रमा कतिजना जनताहरु पक्राउ परे त्यतिबेला कहाँ गएकी थिईन् राम कुमारी झाक्रि ?

अनि के हेरेको थियो मिडियाले र किन केही बोलेनन् विभिन्न राजनीतिक दलहरुले ?’ शाहीले अगाडी भने,‘आज राम कुमारीलाई प्रहरीले समात्यो भनेर देशै उचाल्ने ? के अरु नेपाली जनता राम कुमारी जस्तै यो देशका नागरिक हैनन् ?’

शाहीले प्रधानमन्त्री ओलीको पनि आलोचना गर्न पछि परेनन् । उनले यो देशमा ओली प्रधानमन्त्री भएर के गरे भन्ने प्रश्न गर्दै भने,‘प्रधानमन्त्री ओली भएर देश र जनताकोलागी के भएको छ ? शेर बहादुर प्रधानमन्त्री भएर के भयो ?

प्रचण्डको त कुरै नगरौं । यो देश अहिले केवल ओलीमय र प्रचण्डमय बनेको छ ।’ शाहीले योभन्दा अगाडी पनि प्रधानमन्त्रीको चर्को आलोचना गर्दै आईरहेका थिए । उनले वर्तमानदेखि पुर्व प्रधानमन्त्रीहरु समेतले यो देशकोलागी केही नगरेको बताए ।

भिडियो हेर्नुहोस् ।

२०७७ चैत्र २, सोमबार ११:३२ गते 1 Minute 450 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार