२०७८ आश्विन ४ सोमबार

खगेन्द्र संग्रौला भन्नुहुन्छ : निर्मला पन्तको ब’लात्का’रपछि ह’त्यामा गृहमन्त्री ‘बादल’को संग्नता छ ।

काठमाडौं : लेखक तथा नागरिक अगुवा खगेन्द्र संग्रौलाले गृहमन्त्री रामबहादुर थापा ‘बादल’माथि निर्मता पन्तको बला’त्का’रपछि ह’त्या भएको घट’नामा संलग्न भएको आबरोप लगाउनु भएको छ ।

सोमबार सामाजिक संजाल फेशबुकमा स्टाटस लेख्दै संग्रौलाले गृहमन्त्रीको संलग्ना रहेकाले घ’टनापछि बालदल नि’रिह बनेको आ’रोप लगाउनु भएको छ । त्यही नि’रिहतालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता स्वा’र्थ राखेर ब्ल्या’कमे’लिङ गरेको उहाँले आ’रोप लगाउनु भएको छ । त्यस्तै समयक्रमसँगै धेरै कुराहरु खुल्दै जाने संग्रौलाको दा’वी छ ।

संग्राैलाले लेख्नु भएकाे स्टाटस

निर्मला प’न्तको ब’ला’त्कार पछि ह’त्यामा राम बहादुर थापा ‘बादल’को संम्लग्नताले उनी नि’रिह बने। उनको नि’रिहपनलाई केपी ओलीले ब्ल्या’क्मेली’ङ गरिरहेका छन । आफ्नो सत्ता स्वा’र्थलाई। धेरै कुरा समयक्रममा खुल्दै जाने छ।

यो पनि
अन्य दलको बुइ चढेर सत्तामा गइहाल्न हुँदैनः वरिष्ठ नेता पौडेल !

पर्वत : नेपाली कांग्रेसका व’रिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको अवस्थामा कांग्रेसलाई सत्तामा जानभन्दा व्यवस्थाको रक्षा गर्नु प्रमुख चुनौती रहेको बताउनुभएको छ । सदरमुकाम कुश्माबजारमा आज बिहान प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता पौडेलले संविधान र संसद्माथि हुने हम’लाको सामना गर्नु कांग्रेसको मुख्य दायित्व हुने बताउनुभयो ।

वरिष्ठ नेता पौडेलले कांग्रेस दोस्रो दल भएकाले प्रधानमन्त्रीवि’रुद्ध आफूले अवि’श्वास प्रस्ताव नलैजाने तर अरूले लगेमा साथ दिने स्पष्ट गर्नुभयो । नेता पौडेलले वि’कृत राजनीतिको अन्त्यका लागि कांग्रेसले अहिलेको अवस्थामा नेकपा९माओवादी केन्द्र र जनता समाजवादी पार्टीसँग मिलेर नयाँ सरकारका लागि पहल गर्नुपर्ने बताउनुभयो ।

“देशको हित गर्न कांग्रेस सरकारमा जान तयार हुनुपर्छ तर अन्य दलको बुइ चढेर सत्तामा गइहाल्न हुँदैन”, पूर्वउपप्रधानमन्त्री पौडेलले भन्नुभयो, “अहिले सत्ताभन्दा पनि आफ्नो पार्टीलाई कसरी जनतासमक्ष लोकप्रिय बनाउने भन्नेमा लाग्नुपर्छ, कांग्रेस आन्तरिक कि’चलोमा फसेको छ, सबै मिलेर कांग्रेसलाई जनताको पहिलो पार्टी बनाउनुपर्छ ।”

२०७७ चैत्र २, सोमबार १७:४३ गते 1 Minute 571 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार