२०७८ कार्तिक १ सोमबार

ग्रेटर नेपालको कुरा उठ्दा बेलायत सरकारले कसरी हेर्दैछ?(भिडियो सहित)

काठमाडौ : आज म तपाईंलाई ग्रेटर नेपाल राष्ट्र’वादी मो’र्चाको अध्यक्षको हैसि’यतले भन्दा पनि मैले व्यक्तिगत रुपमा सन् १८१६ मार्च ४ को सुगौली सन्धि, सन् १९५० जुलाई ३१ को नेपाल–भारत शान्ति तथा मैत्री स’न्धि र ग्रे’टर नेपालका विषयमा

विगत दुई दशकदेखि आवाज उठाइरहेको सन्दर्भका आधारमा सम्बोधन गर्दैछु ।तपाईंले भोलि चैत्र २३ गतेदेखि २५ गतेसम्म भारतको राजकीय भ्रमण गर्नु हुँदैछ भन्ने कुराले मेरा मनमा एउटा जिज्ञासा र अनेक तर’ङ्ग उठेका छन् । तपाईं किन भारत जान हतारिनुभयो अनि चीन जाने विषयलाई तपाईंले किन प्राथमिकता दिनुभएन ?

भारतसँग सम्बन्ध सुधार्न जाँदै छु भनेर तपाईंले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालविरु’द्ध गरेको ना’काब’न्दीलाई आज आएर किन अनुमोदन गर्नुभयो ? २०७२ सालमा भारतले गरेको ६ महिना लामो नाकाबन्दीको बेला तपाईंलाई नेपाली जनताले दिएको समर्थन र त्यसबाट आ’र्जित रा’ष्ट्रवादी व्यक्तित्वको प्रभावले नेकपा (एमाले) संसद्मा सबभन्दा ठूलो

पार्टी बनेको केही समय बित्न नपाउँदै भारत जान ह’तारिएबाट तपाईंले नेपाली जनताको राष्ट्र’वादी अडानमाथि निर्मम प्रहार गर्नुभएको अनुभूति धेरैलाई भएको छ । तपाईंले नाकाब’न्दीका बेला लिएको अडानको हिमशिला तपाईंको पैतालामुनि यसरी पग्लिएको छ कि त्यसले आफ्नो आकार पूरै गु’माइसकेको छ ।

तर तपाईं अब भारत जानबाट आफूलाई रोक्न सक्ने स्थितिमा हुनुहुन्न । त्यसैले म आज तपाईंका कानमा दुई तीनवटा विषयका कुरा सुनाउने धृ’ष्टता गर्दछु । पहिलो कुरा, नेपाल–भारत सम्बन्धको सबभन्दा ठूलो तगारो सुगौली स’न्धि हो । सुगौली सन्धिलाई सन् १९५० जुलाई ३१ को नेपाल–भारत शान्ति तथा मैत्री सन्धिको धारा ८ ले रद्द गरिसकेको छ ।

उक्त सन्धिको धारा ८ को अक्षरशः पालना गर्न तपार्इंका भारतीय समकक्षीलाई जोडदार रुपमा आ’ग्रह गर्नुहोस् । समकक्षी मोदीलाई स्प’ष्ट शब्दमा भन्नुहोस्, सुगौली सन्धि नेपालले बेलायतसँग गरेको थियो न कि तत्कालीन बङ्गाल वा अवधसँग । भारत वा इन्डिया वा हिन्दू’स्तान त सन् १९४७ अगस्त १५ को मध्य’रातमा बनेको हो ।

बेलायतसँग गरेको सन्धि भारतसँग कसरी लागू हुन्छ ? आफ्नो जमिन अर्काले जोतेको टुलुटुृलु हेर्ने हु’तीहाराको श्रे’णीमा बस्न तपार्ईलाई तपाईंको स्वाभिमानले नदिनुपर्ने हो । यो साहस गर्नुभयो भने तपाइ अ’भूतपूर्व रुपमा महान् बन्नुहुनेछ ।

दो’स्रो कुरा, कालापानीमा भारतीय अ’र्धसैनिक बल तैनाथ रहनु नेपालको स्व’तन्त्रतामाथिको आ’क्रमण हो । त्यो नेपाली भू-भाग हो । त्यसैले संयुक्त वक्तव्यमा त्यहाँबाट भारतीय अर्ध सैनिक बल तत्काल हट्ने बुँदा समावेश गर्न नभुल्नुहोस् । तेस्रो कुरा, आफ्ना समकक्षीसँग अब उप्रान्त नेपाल गो’र्खा भर्ती बन्द गर्न चाहन्छ भन्ने हिम्मत गर्नुहोस् ।

हाम्रा जवान युवा भारतलाई बेचेर हाम्रो स्वाभिमान उँचो रहँदैन । भारतले गोर्खा सेनालाई नेपालको शत्रु राष्ट्र नरहेका चीन, पाकिस्तान, श्रीलंका, बंगलादेश विरु’द्ध प्रयोग गरिसकेको छ भने कुनै दिन नेपाल वि’रुद्ध पनि प्रयोग नगर्ला भन्न सकिन्न ।

इतिहासले वा समयले कसैलाई पनि पटक–पटक मौका दिँदैन । अहिले त्यो अवसर तपाईंलाई प्राप्त भएको छ । तपाईंलाई साँच्चै महान् बन्ने अवसर प्राप्त भएको छ । मौका आउँछ पर्खदैन भन्ने उखान तपाईंलाई के सम्झाउनु ? बाँकी तपाईं आफैँ जानि’फकार हुनुहुन्छ । तपाईं स्वदेश फर्कँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुष्पगु’च्छाले सम्मान गर्ने अवसर दिनुहुनेछ भन्ने आशाका साथ ।

भिफियो !

२०७७ चैत्र ३, मंगलवार ०१:२० गते 1 Minute 1321 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार