२०७८ कार्तिक ११ बिहीबार

सुन्दरताको कारण भाईरल बन्दै कान्तिपुर टेलिभिजनकी समाचार वाचिका ।

काठमाडौ : पछिल्लो समय सामाजिक सञ्जालमा बेला बेला केहि न केहि भाईरल भैरहेका छन्। सामान्य व्यक्ति देखि कहिले कलाकार, कहिले पत्रकार,कहिले बाबाजी लगायत अन्य धेरै कुराहरु भाईरल भैरहेका छन्।

यस्तैमा हालै समाचार बाचिका सामाजिक सञ्जालमा भा’ईरल भैरहेकी छन्। उनि नराम्रो पक्षले भन्दा राम्रो पक्ष अर्थात उनको सौन्दर्यताको कारण भा’ईरल भैरहेकी छन् ।भा’ईरल हुदै गरेकी उनि कान्तिपुर टेलीभिजनमा समाचर प्रस्तोताको रुपमा कार्यरत छिन। उनि हुन् श्री पाण्डे।

खोजि गर्दै जादा उनि टिकटकमा पनि लोकप्रिय रहेको पाईयो। उनलाई टिकटिकमा फलो गर्नेहरु १ लाख ८१ हजार बढि छन्,भने उनले हालेका टिकटकहरुमा लाखौ भ्युज आएका छन। श्री समाचार वाचिका मात्र नभएर एक राम्रो मोडल पनि हुन् । हिमालय टेलीभिजनबाट समाचर बाचन सुरु गरेकी पाण्डेले अहिले कान्तिपुरमा समाचार बाचन गछिन् ।

उनि करिब ३ बर्षदेखि समाचर बाचन गर्दै आएको छिन् । सानैदेखि क्यामाराको अगाडि काम गर्ने रुचाउने श्री अत्यन्तै सुन्दर पनि छिन् । उनले समाचार भन्दै गर्दाको तस्विरहरु सामाजिक संजाल फेसबुकको थुप्रै ग्रुपहरुमा यतिबेला छ्या’प्छ्या’प्ती भेटिन्छन ।

सानै देखि समाचार भन्ने सपना बोकेकी श्रीले करिब ४ बर्ष अगाडि म्युजिक भिडियोबाट मोडलिङ्ग क्षेत्रमा प्रवेश गरेकी हुन् । उनले केहि म्युजिक भिडियोमा समेत काम गरिन तर त्यसबाट उनलाई खासै खुशिको अनुभव भने गरिनन् ।

उनले अभिनय गरेको महसुस तिम्लाई गर्छु गीतलाई कमल खत्री र आरके खत्रीले गाएका छन् भने प्रचण्डकी नातिनी ले गएको भु’र्र भु’र्र बोलको गीत लगाएतका भिडियोमा पनि उनको कुशल अभिनय देख्न सकिन्छ । सानै देखि समाचार भन्ने सपना बोकेकी श्रीले करिब ४ बर्ष अगाडि म्युजिक भिडियोबाट मोडलिङ्ग क्षेत्रमा प्रवेश गरेकी हुन् ।

उनले केहि म्युजिक भिडियोमा समेत काम गरिन । साइन्स पढेको भएता पनि उनि काठमाडौं एमबीबीएस पढनको लगि आएपछि उनि आफ्नो रुचिको क्षेत्रमा लागिन र अहिले सफल समेत बनिन्। श्री अहिले नेपालका टप लिडरहरु सगंको टक सो चलाउने तयारीमा छिन्। कान्तिपुरपाटी बाट

२०७७ चैत्र ४, बुधबार १७:२५ गते 0 Minutes 1008 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार