२०७८ आश्विन ६ बुधबार

बधाई ! सई बालकृष्ण सञ्जेल बने फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित ।

काठमाडौं : प्रहरी प्रधान कार्यलय विशेष ब्यूरोमा दर’बन्दी भई ला’गूऔष’ध निय’न्त्रण ब्यू’रो,कोटेश्वरमा कार्यरत प्रहरी नायब निरीक्षक(सई)बालकृष्ण सञ्जेल फागुन महिनाको सर्वोत्कृ’ष्ट

प्रहरी घो’षित हुन सफल भएका छन्। ब्यू’रोले दिएको जिम्मे’वारी उत्कृ’ष्ट तरिकाले निर्वा’ह गरी व्यावसायिक रुपमा इमा’न्दरितापूर्वक प्रशंस’नीय ढंगबाट काम गरेको भन्दै सञ्जेललाई सर्वो’त्कृष्ट प्रहरी घोषि’त गरिएको हो ।

२०७७ फागुन ९ गते काठमाडौंबाट ला’गूऔ’षध अफिम १३ किलो ५ ग्राम’सहित मान्छे पक्राउ गरी कानुनी दाय’रामा ल्याउन सफल भएको , फागुन १२ गते ढल्कुबाट ६ किलो ५ ग्राम ला’गूऔष’ध हि’रो’ईनसहित आ’रोपीलाई का’नुनी दा’यरामा ल्याएको

लगायतका कामको उच्च मूल्यां’कन गर्दै ब्यू’रोमा गठन भएको छनोट समितिले सञ्जेललाई ‘महिनाको सर्वो’त्कृष्ट प्रदेश प्रहरी’ घो’षणा गरेको हो।

सई सन्जेललाई वरिष्ठ उपरीक्षक दिलिप कुमार चौधरीले ला’गूऔ’षध अ’परा’धमा संलग्न फरा’र प्रति’वादीहरुलाई प’क्राउ गरी का’नुनी दा’यरामा ल्याउन महत्व’पुर्ण भुमिका निर्वा’ह गरेको भन्दै प्र\शंसा पत्र प्रदान गरेका हुन। सई सन्जेल नेपाल प्रहरीमा इन्टे’लिजेन्स र अनु’धन्धा’नमा पोख्त प्रहरी’का रुपमा चिनिन्छन्। अन्लाईन नेपाल बाट

२०७७ चैत्र ४, बुधबार २२:२० गते 1 Minute 691 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार