शनिबार , जेठ २९, २०७८

विदेश जान अब काठमाडौं धाउनु नपर्ने, नयाँवर्षदेखि भैरहवाबाट सिधै उडान हुने ।

चैत्र ४, २०७७ बुधबार 1386

भैरहवा : आगामी तीन महिनापछि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै विदेश उडान भर्न पाइने भएको छ । विमानस्थल निर्माण आयोजनाले भौतिक सं’रचना निर्माणको काम सकेकोले तीन महिनामा विमानस्थल सञ्चालन गर्ने ।

भएपछि भैरहवाबाट सिधै विदेश उडा’न हुने भएको हो हो करीब ९५ प्रतिशत भौतिक प्रगति रहेको जनाएको आ’योजनाले अब प्रा’विधिक उप’करण ज’डानको काम मात्र बाँकी रहेको जनाएको छ ।

विदेशबाट प्राविधिक जनशक्ति ल्याइनुपर्ने भएकाले केही विल’म्ब भएको यस आयोजनाको हाल प्रावि’धिक कार्य चलिरहेको छ । विमानस्थलमा नेपाली प्रावि¥धिकबाट अ’धिकतम प्राविधिक काम भइरहेको छ ।

सँगसँगै विदेशी दक्ष प्राविधिक जनशक्ति धमाधम आइरहेकाले प्राविधिक काम छिट्टै सक्नेगरी व्य’वस्थापन गरिएको छ विमानस्थल का लागि विदेशबाट आउनुपर्ने उपक’रण भने करीब १०० प्रतिशत ।

आइसकेको आयोजना प्रमुख प्रवेश अधिकारीले जान’कारी दिए । “९८ प्रतिशतभन्दा बढी उप’करण आइसकेको छ । विदेशबाट ल्याइने लक्ष्य जनशक्ति पनि छिट्टै आउँदैछन् । अहिले नेपाली प्राविधिकले पनि काम गरिरहेका छन् ।

त्यसैले बाँकी प्राविधिक काम सक्न तीन महिना पनि लाग्दैन”, उनले भने । उनका अनुसार दक्षिण कोरियाबाट विज्ञ प्राविधिक आइसकेका छन् एकरदुई दिनभित्रै अमेरिकाबाट थप दुई जना विज्ञ प्राविधिक आउँदैछन् । त्यस्तै भारतबाट झण्डै १५ जना प्राविधिक जनशक्ति आउनेछन् ।

चीनबाट छ जना प्राविधिक नेपाल आउने प्रक्रियामा रहेका छन् । उनीहरु सबै आइसकेपछि उ’पकरण जडानको काम एकदेखि डेढ महिनाभित्र सकिनेछ । को’भिड–१९ महामा’री नभइदिएको भए सो विमानस्थल यतिखेर सञ्चालनमा हुने थियो ।

को’रोना महामा’रीकैबीच निर्माण भने चलि नै रह्यो । विदेशबाट जनशक्ति ल्याइनुपर्ने र स्वास्थ्य मा’पद’ण्डको प्रक्रियाले गर्दा प्राविधिक काम सम्पन्न गर्न केही ढिलाइ भएको हो ।

महामारीका कारण विमानस्थल अङ्ग्रेजी वर्ष सन् २०२१ को शुरुआतबाट सञ्चालनमा आउने नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० को योजना थियो ।

प्रावि’धिक काम पूरा नभएका कारण विमानस्थल सञ्चा’लनमा केही ढिला हुन गएको क्यानले जनाएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको विमानस्थल रु’ग्ण अवस्थामा पुगेर चाँडो प्रगति हासिल गरेको आयोजना हो ।

सन् २०१७ डि’सेम्बरभित्र नि’र्माण सक्नेगरी सन् २०१५ मा शुरु भएको विमानस्थलको काम बीचमा ठे’केदार कम्पनीको लापरवा’हीले अव’रोध भएको थियो ।

पछि थपिएको दुई वर्षको अव’धिमा आयोजनाको काम उल्लेख्यरुपमा प्रगति भएको थियो । आयोजना प्रमुख अधिकारीको भनाइमा अहिले विमानस्थलको सौ’न्दर्यकरणका लागि साज’सजावट तथा रङ्रो’गनको कार्य भइरहेको छ । प्राविधिक काम पनि भइरहेको छ ।

प्रतिकृया दिनुहोस्