२०७८ आश्विन १३ बुधबार

मलेसिया दूतावास भन्छ : तत्काल नयाँ श्रमिकको लागी रोजगारी खुल्ने सम्भावना छैन ।

क्वालालम्पुर : मलेसिया स्थित नेपाली दूतावासले नयाँ श्रमिकको लागी मलेसियाको रोजगारी नि’कट भविष्यमै खुल्न सक्ने सम्भा’वना एकदमै कम रहेको बताएको छ। मलेसियामा कोरो’नाको संक्र’मण फैलिन नदिन आवतजावतमा नि’यन्त्रण

गरिएको , ठाउँ – ठाउँमा रोड ब्लक गरिएको भन्दै सरकारको पछिल्लो कदमलाई हेर्दा तत्कालै नयाँ श्रमिक मलेसिया आउन दिन थाअने सम्भावना नदेखिएको दू’तावासको भनाई छ।
दूतावासले हरेक हप्ता शुक्रवार सञ्चालन गर्दै आएको आफ्नो फेसबुक पेजबाट प्रत्यक्ष प्र’सारण (लाईभ) मार्फत द्धि’तिय सचिव प्रतीक कार्कीले बोल्दै भन्नुभयो ।

को”रोना भाइर’सको समयमा मलेसिया आउने नेपालीको क्वा’रेन्टाइन ख’र्च वापत लगभग ४,५ हजार रिंगे’ट खर्च हुने बताएको छ। क्वारेन्टा’इनमा बस्दा, प्रशासनिक खर्च तथा को’भिड टेष्ट लगायतको प्रक्रियामा सो खर्च हुने जान’कारी दिएको हो। प्रशासनिक ख’र्चमा २६ सय रिंगिट, प्रतिदिन १ सय ५० रिंगट बस्ने ख’र्च, कोभिड टेष्ट लगायतको खर्च गरेर ४,५ हजार रिंगिट खर्च हुने दूता’वासको भनाई छ।

दूतावासले को’रोना भा’इरस (को’भिड-१९)को समयमा मलेसियामा जारी एमसिओ अ’वधी भित्र स्वदेश फर्किने वा मलेसिया आउनेहरुलाई केहि विषयमा ध्यान दिन जरुरी रहेको स्पष्ट पारेको छ। हाल मलेसियाबाट नेपालका लागि नियमित फ्ला’ईट उडान भइरहेको र मलेसिया अध्या’गमन बि’भागको

कार्यालय काउन्टरहरु पनि खुलै रहेको भन्दै स्वदेश फर्किनेहरुले निश्चित प्र’कृया अनिवार्य पुरा गर्नुपर्ने र मज्जाले स्वदेश फर्किन सकिने बताएको छ। रोजगारी सकेर स्वदेश फर्किनेहरुले अध्यागमनबाट पुर्व अनुमति लिएर चेकआउट मेमो लिनुपर्ने र विदामा स्वदेश फर्किन लागेको भएमा कम्पनीको पत्र साथमा लैजान दू’तावासले सुचित गरेको छ।

नेपाल् फर्किने हरुले आफ्नो साथमा अनिवार्य रुपमा ७२ घन्टा भित्रको कोरोना सम्बन्धि पिसिआर रिपोर्ट , फ्लाईट टिकट , चेकआउट मेमो , सक्कली राहदनी,पासपोर्ट अथवा ट्राभल डकुमेन्ट लगायत आवश्यक सम्पुर्ण कागजात साथमा बोकेर एयरपोर्ट जानलाई समस्या भएको खण्डमा पहिल्यै नजिकैको

बालाई पुलिस स्टेशनमा गएर यात्रा अनु’मतिपत्र (पर्मिशन) लिएर बल्ल एयरपोर्ट सम्मको यात्रा गर्नुहुन जानकारी गराएको छ। स्वदेश फर्किनलाई आवश्यक कागजात बनाउन मलेसिया अध्यागमन बिभाग जानलाई अपोइ’टमेन्ट लिईसकेकोले सो मितिमा बिभागको कार्यालय जानलाई यात्रामा समस्या आउन

आफू बसेको ठाउँमा नजिकैको पुलिस स्टेशनमा गएर एक ठाउँबाट अर्को ठाउँमा यात्रा गर्नको लागी अनुमति लिएर मात्रै यात्रा गर्नाले केही अप्ठ्या’रो नहुने र यदि त्यस्तो केही अप्ठ्यारो परे नेपाली दूता’वास लाई सम्पर्क गर्न सकिने बताएको छ।

मलेसिया सरकारले को’रोना विरु’द्धको भ्या’क्सिन स्वदेशी संगै विदेशी नागरिकहरु लाई समेत दिइने भनेपनि अहिलेसम्म भ्या’क्सिन बारे औ’पचारिक त्यस्तो कुनै यकिन जान’कारी नआएको दूतावासले स्प’ष्ट पारेको छ। मलायखबर बाट

२०७७ चैत्र ५, बिहीबार ०६:४० गते 1 Minute 400 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार